nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हामी गैर लोकतान्त्रिक प्रवृत्त विरूद्ध संघर्षरत छाैं: समाजवादी युवा संघ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०७८, ५:४० मध्यान्ह
हामी गैर लोकतान्त्रिक प्रवृत्त विरूद्ध संघर्षरत छाैं: समाजवादी युवा संघ

उमेश साह/सप्तरी/जेठ २३ गते।हामी जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ सधैं संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहि देशमा रहेका हरेक तह तप्काका नागरिकलाई सम्मान अधिकार शान्ति सुरक्षाको वातावरणमा प्रत्याभूति होस् पक्षमाछाैं । हामी हरेक प्रकारका अलोकतान्त्रिक तत्व, व्यक्ति, विचार धारा , पार्टी एवम् संगठनहरूका षड्यन्त्रका विरूद्ध संघर्षरत छौं समाजवादी युवा संघमधेश प्रदेश समितिका अध्यक्ष आतेश कुमार सिंह यादवले बताए।

हामी विगतदेखि नै मधेश मुद्दा, पहिचान, लोकतन्त्र, संघियता र गणतन्त्रका लागि ठुलै संघर्ष, आन्दोलन गरि संयौं युवाहरू सहादत र घाइते भएर प्राप्त गरेको उपलब्धिहरूलाई रक्षाका लागि आज पनि सकृय भूमिका निर्वाह गरिरहेका छाैं।

अध्यक्ष यादवको अनुसार हालै राष्ट्रपतिद्वारा पुन:ह दोस्रो पटक नेपालको संबिधान ७६ (५) बाट सरकार नबनाई असंबैधानिक तरिकाले विश्वास मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीको सिफारिसको आधारमा प्रतिनिधि सभा विघटन गरि गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गरिएको प्रति हाम्रो युवा संगठन विरोध रहेको छ । यस अलोकतान्त्रिक कदमको विरोधमा पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरूमा हामी सहभागि छौं र सम्पुर्ण युवा साथीहरूमा आ-आफ्नो स्थानिय तहहरूमा यस गैर संबैधानिक कार्यको विरूद्ध सबै जना संघर्षमा उत्रिन अध्यक्ष यादवले अपिल गर्दछौं।

समाजवादी युवा संघ मधेश प्रदेश समितिका अध्यक्ष आतेश कुमार सिंह यादवको अनुसार एमालेका नेतृत्व र भातृसंगठनका कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको विरूद्धमा प्रदेश नं २ मा जनता समाजवादी पार्टी निकट युवाहरूले आन्दोलन गरे प्रतिकार गर्ने वा तह लगाइने जुन गुण्डा तरिकाले प्रस्तुत भएका छन्, यस्ता प्रवृती प्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ। प्रेस विज्ञप्ति मार्फत अध्यक्ष यादवले त्यस्ता अराजक गैर-राजनितिक संस्कार रहेका तत्वहरूलाई हाम्रो मधेश विद्रोह र आन्दोलनहरूले हिजोका दिन देखि नै तह लगाउदै आएका र यस्ता गुण्डा शैलीको शब्दहरूबाट समाजवादी युवा संघ डराउने होइन्न कि झन् आन्दोलित हुने र प्रतिकार गर्न आउनेको प्रतिकार गर्ने साहस राखेको एक मात्र यो देशमा कुनै युवा संगठन छ भने त्यो समाजवादी युवा संघ हो भनि विज्ञप्तिमा उल्लेख गरेका छन्। नेपालको लोकतान्त्रिक आन्दोलन र मधेश विद्रोहमा विशाल सहभागिताले देशका शासकको बन्दुकधारी प्रशासनबाट एकरति नडराई आन्दोलनलाई सफलता दिलाउने युवाहरूको संगठन समाजवादी युवा संघ रहेको तसर्थ गुण्डाहरूको धाक र धम्कीले उल्टै उनिहरूकै व्यवहार, चरित्र र शैली जनता समक्ष प्रष्ट हुदैछ, र त्यी अलोकतान्त्रिक नेताहरूलाई समाजवादी युवा संघ संग न उल्झिन पनि सुझाव अध्यक्ष यादवले प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएका छन् साथै समाजवादी युवा संघ आबद्ध एक युवालाई पनि केहि भयो वा गरियो भने प्रदेश नं २ बाट सम्बन्धित पार्टी र त्यसका युवा संगठनले ठुलै क्षति व्यहोर्नु पर्ने हुन सक्छ भनि कड्डा चेतावनी अध्यक्ष आतेश कुमार सिंह यादवले विज्ञप्तिमा मार्फत दिएका छन्।

समाजवादी युवा संघका सम्पुर्ण युवा सदस्यहरूलाई यस्ता गैर-जिम्मेवार, अलोकतान्त्रिक र संघिय लोकतान्त्रिक गणतन्त्रको विरूद्ध जो शक्ति आए वा लागे उसको प्रतिकार गर्न र हामीले आफ्नो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि हरेक प्रकारको संघर्षकालागि तैयार रहन पनि यसै विज्ञप्ति मार्फत निर्देशित पनि गरिएको छ।

समाजवादी युवा संघ मधेश प्रदेश समितिका मुख्य सचिव ओम यादव (मनिष)ले हामी प्रणालि, पद्धति, प्रतिस्पर्धा एवम् लोकतान्त्रिक मुल्यमान्यता अनुरूप राजनिति गर्ने र संगठन संचालन गर्छौं, हाम्रो संगठन बलिदान, संघर्ष र आन्दोलनबाट जन्मेको संगठन हो र यस्ता गुण्डा, गैर-राजनितिक व्यक्ति एवम् नैतिकहिन तत्वहरूले हामीलाई धमक्याउनु हास्यास्पद रहेको र संघ पुर्ण रूपमा अब संघिय लोकतन्त्रिक गणतन्त्रको रक्षाका लागि हरपल हरतरिकाले संघर्ष गर्न तैयार छौं, र राष्ट्रपति एव असंबैधानिक प्रधानमन्त्रीको विरूद्ध प्रदेश व्यापी आन्दोलन समाजवादी युवा संघ प्रदेश समितिले गर्ने बताएका छन।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!