nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा रामनवमीको दिन चैते दशैँको रौनक

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ८, २०७८, १२:०९ मध्यान्ह
लहानमा रामनवमीको दिन चैते दशैँको रौनक

विसुन देव सरदार/लहान/बैशाख ८ गते।सिरहा जिल्लाको लहान नगरपालिका वडा न. ४ मा गत चैत्र ३१ गते देखि आउँदो बैशाख ९ गते बिहीबार सम्म मेला लाग्ने खवर प्राप्त भएको छ।मेला आकर्षणका लागि ख्याती प्राप्त पहलमानहरुद्वारा दंगल कुस्ती समेत भइरहेको छ।कुस्ती आजबाट आउँदो ९ गतेसम्म दिउँसोको दिनको ३:०० बजेदेखि साँझ ६:०० बजेसम्म भइरहेको छ।

चैत्र नवमी मेला अर्थात नव दुर्गा मेला समितिका अध्यक्ष एवंम लहान नगरपालिका वडा न. ४ का वडा अध्यक्ष रामनाथ पण्डितले बताउनु भएको हो ।साथै नववर्ष २०७८ को शुभ उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ एवंम दिदीबहिनीहरुमा सुख , शान्ति , समृद्धि तथा उतोरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ।यो सँगै वर्षमा चार नवरात्र पर्दछन । असाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन ।

केही साधनले भने असाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवी जीको अराधना गर्छन।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिन देखि नै घटस्थापना गरेर जमरा गरिन्छ ।चैते दशैँमा भने त्यो प्रम्परा धेरै परिवारमा छैन।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौष्लयावतीका ज्येष्ठ सुपुत्र श्रीरामको जन्म भएको रामनवमीको रुपमा मनाउने गरिन्छ ।

वडा दशैँ जस्तै चैते दशैँको पुजा उपासनका मुख्य उदेश्य पनि यो लोकमा सुख , शान्ति र प्रलोकमा सद्रतिका लागि लिनका लागि हो।
उपत्यकाका गुहेश्वरी , जगवागेश्वरी , मैती देवी , नक्साल भगवती , भद्रकाली , शोभा भगवती , कालिका स्थान , बज्रयोगिनी , इन्द्रायणी लगायतका शक्ति पीठहरुमा चैते दशैँका अवसरमा विशेष पुजा हुन्छ ।चैते दशैँको अवसरमा लहानको खुट्टीखोला पुर्व पट्टि छेउमा मेला आयोजना समेत भएकोले मेलामा सहभागिता हुन अनिवार्य मास्क लगाई मेलामा प्रवेश गर्न हुन मेला आयोजक समितिका अध्यक्ष रामनाथ पण्डितले सम्पूर्णमा आग्रह गर्नुभएको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

ज्वालामुखीको काखमा सात सय वर्षदेखि विराजमान गणेश, दर्शन गर्न पुग्छन् हजारौँ भक्तजन

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

नेपाली महिलाहरूले मनाउने तीज के हो ? परम्परा, आस्था र बदलिँदो सामाजिक अर्थ

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित, कतै ठप्प त कतै एकतर्फी

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

आजको विश्व, पहिलो पटक मानवनिर्मित यान चन्द्रमामा पुगेको दिन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि