विसुनदेव सरदार/लहान,चैत्र ११ गते।हिजो चैत्र १० गतेका दिन थारु आयोग अनामनगर मिर्चैयाको आयोजनामा थारु वैद्य , धामी , जेठरैट महदार सम्बन्धि कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

उक्त कार्यक्रम बिहान ८:३० बजे मिर्चैयाको होटल होलिडे एण्ड पार्टी प्यालेसमा गरेको छ।कार्यक्रममा थारु आयोगका अगुवा बुद्धिजीवी समाजसेवी लगायत सैयौको उपस्थिति रहेको थियोे ।कार्यक्रममा ऐतिहासिक विषय वस्तु बारे छलफल तथा अन्तरक्रिया भएको छ।

कार्यक्रम उदाहरणीय एवंम प्रसंसनिय रहेको थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सप्तरीका सभापति शिव थारु ( शिवा ) ले बताए ।





















Discussion about this post