nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०८३, ९:४५ मध्यान्ह
राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

‎काठमाडौँ/११ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।
‎
‎राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।
‎
‎साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री शाहले राेकिएका चार अध्यादेशबारे राष्ट्रपति पाैडेलसँग चासाे राखेका थिए ।

आजै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने शीतलनिवास पुगेर राष्ट्रपति पाैडेलसँग कुराकानी गरेका थिए ।

आाजै राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बसेकाे थियोे । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष,अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले,परराष्ट्र मन्त्री शिशिर खनाल,गृहमन्त्री सुधन गुरूङ,मुख्य सचिव गाेविन्द बहादुर कार्की र प्रधानसेनापति महारथी अशाेकराज सिग्देल सदस्यका रूपमा सहभागी भएका छन। साथै रक्षा सचिव इन्दु घिमिरे  र गृह सचिव केदारनाथ शर्मा पनि आमन्त्रितका रूपमा सहभागी थिए ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comराष्ट्रिय खबरसमाचार

Discussion about this post

Related Posts

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा ३५ वर्षीय चालकको मृत्यु

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सातै प्रदेशमा खटिए ८३८ विशेषज्ञ चिकित्सक, अब ठुला सहर धाउनुपर्ने बाध्यता हट्ने

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि