nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ११, २०८३, १०:११ मध्यान्ह
मिर्चैयाको जग्गा विवाद समाधान गर्न भूमि व्यवस्था मन्त्री रावलको चासो

सिरहा/मंसिर ११ । सिरहाको मिर्चैया बजार क्षेत्रमा लामो समयदेखि विवादित रहँदै आएको जग्गासम्बन्धी समस्या समाधान गर्न भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले चासो देखाएकी छन्।

मन्त्री रावलले मिर्चैया बजारको स्थलगत निरीक्षण गर्दै विवादित जग्गा, सुकुम्बासी विकासको जग्गा तथा सार्वजनिक जग्गाको वास्तविक अवस्थाबारे जानकारी लिएकी हुन्।

निरीक्षणका क्रममा मन्त्री रावलले मिर्चैयाको जग्गासम्बन्धी विवादबारे आफू पहिलेदेखि नै जानकार रहेको बताइन्। यस विषयमा स्थानीय सांसदले समेत आफूलाई जानकारी गराएको उनले उल्लेख गरिन्।

जग्गा विवाद समाधानका लागि छानबिन समिति गठन भइसकेको जानकारी दिँदै मन्त्री रावलले स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेर समस्याको समाधान खोजिने बताइन्।

मिर्चैयाको जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विवाद निरूपणका लागि केही समय लाग्न सक्ने स्पष्ट पारिन्। यस प्रक्रियामा स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेकोमा समेत उनले जोड दिइन्।

आफ्नो स्थलगत भ्रमणको मुख्य उद्देश्य विवादित जग्गाको वास्तविक अवस्था बुझ्नुका साथै त्यहाँ भइरहेका गतिविधि र कामकारबाहीबारे जानकारी लिनु रहेको मन्त्री रावलले बताइन्।

मिर्चैया बजार क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन र सुकुम्बासी विकासको जग्गासम्बन्धी विवाद लामो समयदेखि चर्चामा रहँदै आएको छ। जग्गाको स्वामित्व र उपयोगसम्बन्धी विवादका कारण स्थानीयस्तरमा विभिन्न समस्या उत्पन्न हुँदै आएका छन्।

मन्त्रीको स्थलगत निरीक्षण र गठन भएको छानबिन समितिको अध्ययनबाट विवादित जग्गाको वास्तविक अवस्था पहिचान भई कानुनी तथा व्यावहारिक समाधान निस्कने अपेक्षा गरिएको छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comराष्ट्रिय खबरसमाचारसिरहा खबर

Discussion about this post

Related Posts

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा ३५ वर्षीय चालकको मृत्यु

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

किसानका समस्या र शिक्षा सुधारका सवाल उठाउँदै सप्तरीबाट सुरु भयो ‘हुंकार हुलाकी यात्रा’

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सातै प्रदेशमा खटिए ८३८ विशेषज्ञ चिकित्सक, अब ठुला सहर धाउनुपर्ने बाध्यता हट्ने

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

राष्ट्रपति पाैडेल भेट्न प्रधानमन्त्री शाह शीतलनिवासमा

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

अरविन्द केजरीवालको पूर्वनिवास शिशमहल सर्वसाधारणका लागि खुल्यो

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

विपक्षी दलका नेता आङ्देम्बेले भने- सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लेऊ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

वीरगञ्जको क्यासिनोमा जुवा खेल्ने खेलाउने १२ जना नेपाली पक्राउ

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

शाहरूखकाे ‘किङ’ चलचित्र ३ घण्टा १७ मिनेट लामो हुने

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

बालविवाह अन्त्यका लागि मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद सम्पन्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि