nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०८३, ११:१२ बिहान
एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

काठमाडौं, ९ भदौं । अगस्ट २४ मा इरानको मुद्राको मूल्य अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार अनौपचारिक मुद्रा बजारमा कारोबार सुरु हुना साथ रियालको मूल्य प्रति अमेरिकी डलर २० लाख २० हजार मिलियनमा झरेको हो । तथापी, इरानले भने १३ लाख ७४ हजारको दावी गरेको  छ।

इरानको केन्द्रीय बैंकले तोकेको आधिकारिक विनिमय दर प्रति डलर करिब १५ लाख रियाल भए पनि अधिकांश इरानीहरूले भने अनौपचारिक दरमै कारोबार गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

इरानलाई घुँडा टेकाउने उद्देश्यले अमेरिकाले नयाँ प्रतिबन्धहरूको घोषणा गर्ने तयारी गरिरहेकै बेला यो घटनाक्रम अघि बढेको हो। अमेरिकाले ती प्रतिबन्धहरू घोषणा गरिने दिन अर्थात् अगस्ट २४ लाई ‘इकोनोमिक डी डे’को संज्ञा दिएको छ। अमेरिकाका अनुसार यी कदमहरूले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नेछन् जबकी विद्यमान प्रतिबन्धहरू र अमेरिकी नौसैनिक नाकाबन्दीका कारण उक्त अर्थतन्त्र पहिले नै निकै कमजोर अवस्थामा रहदैँ आएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरान माथि आक्रमण गर्नु अघि नै रियाल दबाबमा थियो। त्यसबेला मुद्रास्फीति दोहोरो अंकमा थियो र आर्थिक वृद्धिदर नकारात्मक थियो। यद्यपि, करिब ६ महिना लामो युद्धका कारण अवस्था अझ बिग्रिएको छ र मुद्राको मूल्य नयाँ न्यून विन्दुमा पुगेको छ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानबाट कुनै पनि किसिमको सहुलियत वा छुट हासिल गर्न असफल भएका छन्। इरानले महत्त्वपूर्ण समुद्री मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने जल परिवहन माथि कडा नियन्त्रण कायम राखेको छ। तनाव वा द्वन्द्व सुरु हुनु अघि विश्वको कुल तेल व्यापारको पाँचौं भाग यसै क्षेत्र भएर हुने गर्थ्यो  । तर, द्वन्द्वको अवधिमा इरानका आक्रमण र धम्कीहरूले यो आपूर्ति प्रवाहलाई नराम्ररी अवरुद्ध पारेका छन्।

इरानको दृढ अडानलाई कमजोर पार्ने प्रयास स्वरूप अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार हाल लागू भइरहेका भन्दा पनि कडा प्रतिबन्धहरूको घोषणा गरिने प्रतिबद्धता जनाएका छन्। यसमा इरानसँग व्यापार जारी राख्ने देशहरू माथि लगाइने प्रतिबन्धहरू पनि समावेश हुनेछन्।

भर्खरै गत हप्ता संयुक्त अरब इमिरेट्स (युएई) ले इरानसँगको सम्पूर्ण व्यापार रोक्ने घोषणा गरेको थियो। उक्त घोषणा हुनु भन्दा एक दिन अघि ट्रम्पले युएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानसँग कुराकानी गरेका थिए।

तथापी, ओमानका विदेशमन्त्री महत्त्वपूर्ण जलमार्गसम्बन्धी वार्ताका लागि आज इरानको भ्रमणमा निस्कदैँ छन् । इरानको राज्य नियन्त्रित ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ले चेतावनी दिएको छ कि उक्त जलमार्गमा आवागमन सम्बन्धी नियम उल्लङ्घन गर्ने जहाजहरूले नियन्त्रणमा लिइने वा जफत गरिने लगायतका कारबाहीको सामना गरिने सम्भावना कायमै रहेको छ ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि