nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०८३, १:३२ मध्यान्ह

मुम्बई/साउन २३ गते। बलिउड स्टार सलमान खानको निवासबाहिर तैनाथ एक प्रहरी अधिकारीको निधन भएको छ।प्राप्त जानकारी अनुसार उनको मृत्युको कारण हृदयाघात हो।

समाचार अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले कन्स्टेबल गणेश सलमान खानको घरबाहिर खटिएको बताएका छन्। ४१ वर्षीय उनी लरेन्स बिश्नोईबाट सलमान खानलाई रहेको खतरालाई मध्यनजर गर्दै सुरक्षा प्रदान गर्न खटाइएको प्रहरी टोलीमा सामेल थिए।

कन्स्टेबल गणेश अचानक बिरामी भई ढले। घटनास्थलमा रहेका अन्य प्रहरी कर्मचारीहरूले उनलाई तत्काल नजिकैको अस्पताल पुर्‍याए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। प्रहरीका अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो।

हाल सलमान खानको निवास निगरानीमा राखिएको छ र उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको छ। लरेन्स गिरोहबाट धम्की आएपछि सन् २०२३ मा सलमानको सुरक्षा व्यवस्था कडा पारिएको थियो। उनलाई महाराष्ट्र सरकारले ‘वाई प्लस’ श्रेणीको सुरक्षा प्रदान गरेको छ। उनीसँग सधैं ११ जनाको टोली रहने गर्छ, जसमा एक वा दुई कमान्डो र दुईजना व्यक्तिगत सुरक्षा अधिकारी समावेश हुन्छन्।

सलमानको गाडीलाई सधैं दुईवटा गाडीले स्कर्ट अर्थात सुरक्षा घेरामा राखेर लैजाने गर्छन्, एउटा अगाडि र अर्को पछाडि। साथै, सलमानको आफ्नै गाडी पूर्ण रूपमा बुलेटप्रुफ बनाएका छन् । ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटना पछि गत जनवरीमा सलमानको अपार्टमेन्टको ब्याल्कनीलाई बुलेटप्रुफ बनाइएको थियो। परिसरको वरिपरि उच्च(रिजोल्युसनका क्यामेराहरू पनि जडान गरिएका छन्।

पछिल्ला अनुसन्धानहरूले यो खुलासा गरे कि गोली चलाउनुको उद्देश्य सलमान खानलाई धम्क्याउनु थियो। यो आक्रमण लरेन्स गिरोहको निर्देशनमा गरिएको थियो।

सन् २०२२ मा पञ्जाबी कलाकार सिद्धु मुसेवालाको हत्या पछि लरेन्स चर्चामा आएका थिए। ‘हम साथ साथ हैं’ चलचित्रको छायाङ्कनका क्रममा भएको ‘ब्ल्याकबक’ अर्थात ‘काला हिरण’ को अवैध सिकार प्रकरणमा सलमान खानको कथित संलग्नतालाई लिएर उनले अभिनेतालाई ज्यान मार्ने धम्की समेत दिएका छन्।

१४ अप्रिल २०२४ मा, बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका पनि थिए । गोली चल्दा सलमान आफ्नै घर भित्र थिए। उक्त घटनापछि उनको निवासबाहिर सुरक्षा व्यवस्था कडा पारियो।

Tags: बलिउड

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि