nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पहिलो पटक विश्वकप बिजेतालाई दिइदैछ ‘च्याम्पियनसिप रिङ’, जान्नुहोस यसको उदेश्य

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:२२ मध्यान्ह
पहिलो पटक विश्वकप बिजेतालाई दिइदैछ ‘च्याम्पियनसिप रिङ’, जान्नुहोस यसको उदेश्य

काठमाडौं/श्रावण २ गते । सन् २०२६ को फिफा विश्वकपका विजेता खेलाडीहरूले यसपटक विशेष सम्मान प्राप्त गर्नेछन्।

विश्वकपको इतिहासमै पहिलो पटक, उपाधि विजेता टोलीका खेलाडी तथा कर्मचारीहरूलाई ट्रफी र स्वर्ण पदकका साथै ‘च्याम्पियनसिप रिङ’ अर्थात विजेता औंठी पनि प्रदान गरिनेछ। फिफाले यसको औपचारिक घोषणा गरेको हो।

फिफाका अनुसार यो औंठी अमेरिकी खेलकुदको एक प्रसिद्ध परम्पराबाट प्रेरित छ र फुटबल विश्वकपमा पहिलो पटक यसको प्रयोग गरिन लागेको हो। खेलाडीहरूलाई उनीहरूको ऐतिहासिक जितको एक अद्वितीय चिनो प्रदान गर्नु नै यसको उद्देश्य हो।

यस च्याम्पियनसिप रिङको एक भागमा फिफा विश्वकपको ट्रफी रहनेछ भने अर्को भागमा विजेता टोलीका लागि विशेष रूपमा तयार पारिएको डिजाइन हुनेछ। प्रत्येक रिङमा एक विशिष्ट नम्बर हुनेछ र यसलाई सम्बन्धित खेलाडीका लागि विशेष रूपमा तयार पारिनेछ साथै यसका साथमा आधिकारिकताको प्रमाणपत्र पनि उपलब्ध गराइने छ।

अन्तिम खेल सकिने बित्तिकै विजयी टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई एउटा अस्थायी औंठी प्रदान गरिनेछ। त्यसपछि सम्पूर्ण विजयी टोलीका लागि ३० वटा औंठीहरू तयार पारिने छन् । प्रत्येक औंठी सम्बन्धित खेलाडीका लागि विशेष रूपमा तयार पारिनेछ र पछि उनीहरूलाई आधिकारिक रूपमा हस्तान्तरण गरिनेछ।

यी औंठीहरूको सीमित संस्करणअन्तर्गत कुल २ हजार २६ थान उत्पादन गरिएको छ। तीमध्ये ३० वटा औंठी विश्व विजेता टोलीलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ वटा आधिकारिक रूपमा इजाजतप्राप्त उत्पादनका रूपमा विश्वभरका फुटबल प्रशंसकहरूका लागि बिक्रीमा राखिनेछ।

यद्यपि, उक्त औंठी कसले बनाएको हो वा यसमा कुन धातु प्रयोग गरिएको छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तैपनि, विभिन्न समाचारहरूका अनुसार यो १४ देखि १८ क्यारेट सुनबाट बन्नेछ र यसमा हीरा तथा अन्य बहुमूल्य रत्नहरू जडित हुनेछन्। गल्फ न्युजण्का अनुसार यस औंठीको मूल्य १ लाख ५० हजार डलरसम्म पर्न सक्छ ।

सन् २०२६ को फिफा विश्वकपको फाइनल खेल युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच हुने भएको छ। स्पेनले सेमिफाइनलमा बलियो फ्रान्सेली टोलीलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। अर्जेन्टिना भने लगातार दोस्रो पटक र समग्रमा सातौं पटक विश्वकपको फाइनलमा पुगेको छ । उसले निकै रोमाञ्चक दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेर फाइनलमा सुरक्षित भएको हो ।

 

 

Tags: फिफा विश्वकप

Discussion about this post

Related Posts

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि