nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३१, २०८३, ७:५४ मध्यान्ह
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

धनुषा/जेठ ३१ गते । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशको अर्थतन्त्रको समग्र अवस्था सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आइतबार प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश गरेका हुन्।

सर्वेक्षणअनुसार मधेस प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा करिब ८ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यो राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा रहेको उल्लेख गरिएको छ।

प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने प्रक्षेपण गरिएको आर्थिक सर्वेक्षणमा कृषि, मत्स्य तथा वन क्षेत्रको योगदान सबैभन्दा बढी रहेको देखाइएको छ। प्रदेशको कुल ग्राहस्थ उत्पादनमा उक्त क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ भने यस क्षेत्रको वृद्धिदर १.४४ प्रतिशत रहने उल्लेख गरिएको छ।

कृषि उत्पादनतर्फ भने मिश्रित अवस्था देखिएको छ। अन्नबाली उत्पादन ५.३३ प्रतिशतले घट्ने अनुमान गरिए पनि पशुपालन तथा मत्स्य क्षेत्रबाट सकारात्मक संकेत प्राप्त भएको सर्वेक्षणले जनाएको छ। दूध उत्पादन ११.०६ प्रतिशत, मासु उत्पादन ३३.५२ प्रतिशत, माछा उत्पादन ८.०३ प्रतिशत तथा अण्डा उत्पादन २३.४६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यद्यपि प्रदेशको राजस्व संकलनमा भने चुनौती देखिएको छ। आर्थिक सर्वेक्षणअनुसार राजस्व संकलनको अनुपात १.६६ प्रतिशतले घट्ने अनुमान गरिएको छ, जसले प्रदेशको वित्तीय व्यवस्थापनमा दबाब सिर्जना गर्न सक्ने संकेत गरेको छ।

आर्थिक सर्वेक्षणले कृषि तथा पशुपन्छीजन्य उत्पादनमा सुधारको सम्भावना देखाए पनि समग्र आर्थिक वृद्धिदर र राजस्व संकलन अपेक्षाकृत कमजोर रहने निष्कर्ष प्रस्तुत गरेको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले नयाँ पार्टी खोल्दै

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

एक सय किलो गाँजा बरामद

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

धुलो प्रदुषण बढे पछि कटहरियामा माटो ओसापसारमा प्रतिबन्ध

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

लगानको बार्षिकोत्सवमा सलमान खान नयाँ ‘हेयर स्टाइल’मा

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

‘धमाल’ बन्याे बलिउडको तेस्रो ठूलो हिट कमेडी फ्रेन्चाइजी

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

बिग बोस-२० पनि सलमान खानले होस्ट गर्ने, सेप्टेम्बरवाट हुनेछ सुटिङ

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

एक वर्षमै थप १ हजार मेगावाट विद्युत् थप्ने लक्ष्य

बेरुजु नियन्त्रणमा संसदको चासो, ‘फास्ट ट्र्याक’ योजना ल्याउने तयारी

बेरुजु नियन्त्रणमा संसदको चासो, ‘फास्ट ट्र्याक’ योजना ल्याउने तयारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!