nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बेरुजु नियन्त्रणमा संसदको चासो, ‘फास्ट ट्र्याक’ योजना ल्याउने तयारी

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३१, २०८३, ३:४२ मध्यान्ह
बेरुजु नियन्त्रणमा संसदको चासो, ‘फास्ट ट्र्याक’ योजना ल्याउने तयारी

सङ्घीय संसद, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सिंहदरबारमा बसेको बैठक । बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरीमाथिको सम्बन्धमा छलफल भएको थियो । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, ३१ जेठ । सरकारी कार्यालयहरूमा वर्षेनि बढ्दै गएको बेरुजु रकमलाई नियन्त्रण गर्न सार्वजनिक लेखा समितिले विशेष अभियान सञ्चालन गर्ने संकेत दिएको छ। वित्तीय अनुशासनलाई मजबुत बनाउने लक्ष्यसहित समितिले बेरुजु फछ्र्यौट प्रक्रियालाई तीव्र बनाउन ‘फास्ट ट्र्याक’ कार्ययोजना लागू गर्ने तयारी थालेको हो।

समितिका सभापति भरतबहादुर खड्काले बेरुजु समस्या केवल लेखा परीक्षणको विषय नभई आर्थिक सुशासनसँग प्रत्यक्ष जोडिएको मुद्दा भएको बताउँदै यसको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए। उनका अनुसार सम्बन्धित मन्त्रालय तथा निकायसँग चरणबद्ध छलफल गरी बेरुजु बढ्नुका कारण पहिचान गरिनेछ र सुधारका उपाय कार्यान्वयनमा ल्याइनेछन्।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले संघीय सरकारअन्तर्गत मात्रै ३ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको देखाएको छ। त्यस्तै प्रदेश सरकारमा ३३ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी र स्थानीय तहमा २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बेरुजु कायम रहेको उल्लेख छ। विभिन्न समिति तथा अन्य सार्वजनिक संस्थाहरूमा समेत १ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रालयगत रूपमा अर्थ मन्त्रालय, पूर्वाधार तथा यातायात, भूमि व्यवस्था, वन तथा वातावरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उल्लेख्य बेरुजु देखिएको छ। समितिले अब सार्वजनिक खर्चलाई थप पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउन बेरुजु न्यूनीकरणलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

मधेशका बालबालिकाले मुख्यमन्त्रीलाई बुझाए चिठीपेटिका, विद्यालयका समस्या समाधान गर्न माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधामलाई व्यवस्थित बनाउन जनसरोकार अभियानको माग

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

जनकपुरधाममा सीएसई परियोजनाको प्रादेशिक अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पक्षले बिहीबार एकै दिन ३१९१ वडामा नयाँ नेतृत्व चयन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि