फागुन २४ गते। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रबिन महतो निर्वाचित भएका छन् ।
रबिन महतो ४२ हजार ५१२ मतसहित विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ प्राप्त गरेका छन्।
त्यस्तै नेपाली काँग्रेसका डा.सरोज कुमारले ७ हजार ३९ मत,राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले ५ हजार ९९२ र नेपाल संघीय समाजवादी पार्टीका रजी अहमदले २ हजार २८३ मत प्राप्त गरेका छन् ।














Discussion about this post