nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं अधिवेशन महोत्तरीको बर्दिवासमा हुने

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २५, २०८२, ३:२६ मध्यान्ह
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं अधिवेशन महोत्तरीको बर्दिवासमा हुने

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 33;

विशाल बस्नेत/महोत्तरी/पुस २५ गते। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं अधिवेशन महोत्तरीको बर्दिवासमा हुने भएको छ ।फाल्गुन १ गतेदेखि ३ गतेसम्म हुने अधिवेशन बर्दिवासमा हुने तय भएको हो ।

दुई हजार प्रतिनिधि सहभागी हुने उक्त अधिवेशनको आन्तरिक तयारी भैइरहेको आयोजक पक्षले जनाएको छ ।देशैभरीबाट ठूलो संख्यामा सहभागी हुने कलाकारहरूलाई मध्यनजर गर्दै स्थानियहरू समेत निक्कै उत्साहित देखिएका छन ।`प्रर्वद्वनका दृष्टिकोणले यो ठूलो प्लेटफर्म हो । यसको कसरी सदुपयोग गर्ने भन्नेमा आयोजक पक्षले सोच्नुपर्ने देखिन्छ ।´ स्थानीय कृष्ण देवकोटाले भने । ` हामी जस्तोसुकै सहयोग गर्न तयार छौ । आसन्न अधिवेशनको सम्बन्धमा आज भएको छलफलमा स्थानीयहरुले पाहुँनाहरुको लागि कोठाको समेत व्यवस्थापन गर्ने बताएका छन ।

संस्थागत प्रतिनिधि, राजनिती दलका प्रतिनिधि र स्थानिय संचारकर्मीहरुसगँ भएको छलफलमा अधिवेशनलाई भब्य बनाउने र उक्त प्लेटफर्मलाई अवसरकोरुपमा सदुपयोग गर्नुपर्ने धारणा राखे ।

नेकपा एमालेका युवा नेता निरोज अधिकारीले अधिवेशनमा देशैभरिका ख्यातिप्राप्त कलाकारहरुको आवागमन हुने भएकाले पर्यटकिय प्रर्वद्वनमा जोड दिनुपर्ने बताए ।त्यस्तै उधोग बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले यो विशाल अवसरलाई सदुपयोग गर्न स्थानीय सरकार प्रतिवद्व बन्नु पर्नेमा ध्यानाकर्षण जनाएका छन ।

`पर्यटकीय स्थलहरूको अधिवेशनको खुल्लासत्रमा फोटो प्रर्दशनी तथा आन्तरिक ठाउँहरुको प्रर्वद्वन गर्ने महत्वपूर्ण अवसर पनि हो ।´ उन्ले भने । `यसलाइ आयोजक पक्षले एउटा उपसमिति बनाएर काम गरोस ।´

छलफल तथा अन्तर्कृया कार्यक्रममा स्थानीयले आर्थिक लगायत सवै प्रकारको सहयोग गर्ने प्रतिवद्वता जनाएका छन ।

 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!