nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कार्यसम्पादन मूल्यांकनमा चार वर्षदेखि स्वास्थ्य कार्यालय पर्सा उत्कृष्ट

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ८, २०८२, ५:०१ मध्यान्ह
कार्यसम्पादन मूल्यांकनमा चार वर्षदेखि स्वास्थ्य कार्यालय पर्सा उत्कृष्ट

जनकपुरधाम। मधेस प्रदेशको स्वास्थ्य सेवा क्षेत्र सुधारमा पर्सा फेरि एकपटक शीर्षस्थ भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय पर्सा ८७ अंकका साथ पहिलो स्थानमा कायम रह्यो। पर्साले यसअघि पनि २०७८/७९ देखि लगातार उत्कृष्ट प्रदर्शन गर्दै चार वर्षसम्म ‘प्रथम’ स्थान जोगाइरहेको छ।

यो वर्षको मूल्यांकनमा स्वास्थ्य कार्यालय सर्लाही दोस्रो र महोत्तरी तेस्रो रहे। मन्त्रालयले प्रदेशभरका ८ स्वास्थ्य कार्यालय, ११ प्रदेशस्तरीय अस्पताल तथा एक स्वास्थ्य विज्ञान प्रतिष्ठानको समग्र कार्यसम्पादनको आधारमा मूल्यांकन गरेको हो। सेवा प्रवाह, योजनाको कार्यान्वयन, सेवाग्राही सन्तुष्टि र स्वास्थ्य सूचक सुधारजस्ता मापदण्डका आधारमा मन्त्रालयस्तरीय समिति गठन गरेर मूल्यांकन सम्पन्न गरिएको थियो।

जनकपुरमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पर्साका निमित्त प्रमुख विनोद झालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए। निरन्तर उत्कृष्टताको पृष्ठभूमि बारे जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर भन्छन्, “लगातार चार वर्षसम्म अव्वल हुनु सहज होइन। टिमवर्क, सेवाको गुणस्तर र जनतासँगको भरोसाले पर्सालाई शीर्षमा पुर्‍याएको हो।”

स्वास्थ्य मन्त्रालयका अनुसार निरन्तर उपलब्धिका कारण पर्सा प्रदेशस्तरमै ‘मोडेल स्वास्थ्य कार्यालय’ का रूपमा स्थापित बन्दै गएको छ। सेवाग्राही सन्तुष्टि उच्च हुनु, योजनागत कार्यान्वयन प्रभावकारी हुनु र स्वास्थ्य सूचकमा निरन्तर सुधार नै पर्साको प्रमुख आधार मानिएको छ।

Tags: स्वास्थ्य

Discussion about this post

Related Posts

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!