nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जनप्रतिनिधि र सरोकारवालाले दिए “सयमा सय” अंक

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २०, २०८२, १२:४० मध्यान्ह
जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा लामो समयदेखि क्रियाशील सामाजिक संस्था जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । मधेश प्रदेशका धनुषा, सर्लाही, रौतहट, पर्सा, सिरहा र सप्तरी जिल्लामा संस्थाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरूको मूल्यांकन तथा समीक्षा सो अवसरमा गरिएको थियो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले संस्थाको कार्यप्रति उच्च प्रशंसा गर्दै भने, “जानकी महिलाको काम हेर्दा म सयमा सय अंक दिन चाहन्छु । हाम्रो साझा लक्ष्य गरीबी अन्त्य गर्नु हो, त्यसका लागि नगरपालिका र संस्था मिलेर काम गर्न तयार छौँ।”

त्यस्तै, जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले संस्थाको स्थापना इतिहास स्मरण गर्दै भने, “जानकी महिला जागरण समाजले सुरुदेखिनै जनचेतना र सामाजिक रूपान्तरणमा उत्कृष्ट योगदान दिँदै आएको छ ।” उनले एनजिओहरूले स्वदेशमै रोजगारी र आत्मनिर्भरता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले महिलाको सशक्तिकरण र आर्थिक उन्नतिका क्षेत्रमा संस्थाले गरेको योगदान उल्लेखनीय रहेको बताए । गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा संस्थाको भूमिका प्रशंसनीय रहेको भन्दै “म पनि जानकी महिलालाई सयमा सय अंक दिन्छु” भने ।

कार्यक्रममा संस्थाकी अध्यक्ष मन्दाकिनी कर्णको अध्यक्षता थियो । सो अवसरमा जिल्ला समन्वय समिति धनुषाका उप–संयोजक, विभिन्न पालिकाका प्रमुख–उपप्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, साझेदार संस्था, पत्रकार, परियोजनाका लाभग्राही तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित परियोजनाहरूको प्रगति, खर्च विवरण र प्राप्त उपलब्धिहरू प्रस्तुत गरिएका थिए । सहभागीहरूले प्रदर्शनी ग्यालरीमार्फत उपलब्धिहरू अवलोकन गर्दै परियोजना टोलीसँग प्रत्यक्ष संवाद गरी आफ्ना सुझाव र अनुभवहरू आदान–प्रदान गरेका थिए ।

यस सामाजिक परीक्षण कार्यक्रममार्फत संस्थाले आफ्नो कार्यदिशा, पारदर्शिता र प्रभावकारिता दुवै प्रमाणित गरेको सरोकारवालाहरूको निष्कर्ष रहेको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

याे मनसुनमा पुदिनाकाे चिया पिउनुहाेस्, फुर्तिलाे बन्नुहाेस

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!