nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ‘म जिम्मेवार चालक’ अभियान सुरु, चाडपर्वलाई लक्षित गरी सहायता कक्ष सञ्चालन

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ६, २०८२, ८:०६ मध्यान्ह
जनकपुरधाममा ‘म जिम्मेवार चालक’ अभियान सुरु, चाडपर्वलाई लक्षित गरी सहायता कक्ष सञ्चालन

जनकपुरधाम/असोज ६ गते। चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा यात्रु/नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। रामानन्द चौक, मुजेलिया, ढल्केवर, लालगढलगायतका प्रमुख स्थानमा स्थापना गरिएका सहायता कक्षमार्फत यात्रुहरूलाई सहज र सुरक्षित आवागमनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

आइतबार जनकपुरधाममा आयोजित विशेष समारोहकाबीच धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, प्रहरी प्रमुख नरहरि रेग्मी, शसस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धान विभागका धनुषा प्रमुख, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, समाजसेवी अमरचन्द्र अनिल, यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, वडा अध्यक्ष दिनेश सिंह, रामानन्द युवा क्लवका अध्यक्ष शशी भुषण झा, युवा अभियन्ता सरोज मिश्र सहितकको उपस्थितीमा ‘म जिम्मेवार चालक’ उल्लेखित स्टिकर सवारीसाधनमा लगाइएर समुदघाटन गरिएको छ । अभियानअन्तर्गत सवारीसाधनमा विशेष स्टिकर टाँस गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीका अनुसार चाडपर्वका बेला बढ्ने यात्रु चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। उनका भनाइअनुसार, गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालय, पोसाक तथा राशनसमेत क्षति भएपनि ट्राफिक प्रहरी पुनः जनताको सेवामा सक्रिय भएको छ।

शाहीले चाडपर्वलाई व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्थापनमा हर सम्भव प्रयास जारी रहने उल्लेख गरे।

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!