nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बन्दै : तिलक थापा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३१, २०८२, ७:५९ मध्यान्ह
सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बन्दै : तिलक थापा

धनकुटा/श्रावण ३१ गते। आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरले सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बनाउदै गइरहेको बताएका छन् ।

धनकुटाको पाख्रीबास नगरपालिकामा शनिबार आजपाको जिल्ला भेललालाई सम्बोधन गर्दै सहअध्यक्ष थापाले सरकारपिच्छेको सरकारको मनोमानी कर आतंकले उधोग, व्यापार व्यवसाय अगाडी बढन नसकेको बताए ।

‘अहिले तीन तहको सरकार छ । ६६१ वटा सरकारको आफ्नै कर नीति छ । सरकारपिच्छेको सरकार र मनोमानी करले उधोग, व्यापार, व्यवसाय धरासायी बन्दै गइरहेको छ । मुलुकको आर्थिक अवस्था धरासायी हुनुको मुख्य कारण सरकारको मनोमानी कर आतंक नै हो,’ आजपा सहअध्यक्ष थापाले भने, ‘यसका बिरुद्धमा आजपाले निरन्तर आवाज उठाउदै आएको छ । सरकारको मनोमानी कर आतंक बिरुद्ध एकजुट भएर आन्दोलनमा जानुको बिकल्प अब हामीसंग छैन् ।’

बिचौलियाले बनाइदिएको नेपाली कांग्रेस, नेकपा (एमाले)को गठबन्धन सरकार पनि बिचौलिया, भ्रष्ट, दलाल, लुटेराकै लागि काम गरिरहेको बताउदै उनले मुलुकमा भ्रष्टाचार दिनदिनै बढिरहेको टिप्पणी गरेका छन् ।

सरकारले ठुला भनिएका भ्रष्टाचारको फाइल नै खोल्न र अनुसन्धान गरी भ्रष्टहरुलाई कारवाही गर्नबाट डराइरहेको उनले बताए । अहिले दुई तिहाईको शक्तिशाली सरकार भनिए पनि सर्वसधारण, श्रमजीवि बर्गको पक्षमा नभई यो शक्तिशाली सरकारले बिचौलिया, भ्रष्ट, दलालको पक्षपोषणमा लागेको थापाले बताए ।

पाख्रीबासमा भएको जिल्ला भेलाले आजपाको धनकुटा जिल्ला कमिटी गठन भएको छ । ५१ सदस्यीय जिल्ला कमिटीको इन्चार्जमा प्रेमबहादुर थापा, अध्यक्षमा पुष्पा पाण्डे, उपाध्यक्षमा हिरा थापा, भुपाल कार्की, कृष्ण थापा र सचिवमा लक्ष्मी बस्नेत (थापा) रहेका छन् । यसैगरी सदस्यहरुमा नागेन्द्र तामाङ, टिकामाया थापा, चेतबहादुर भट्टराई, दिपा घिमिरे, नारायण कार्की, अनिता भट्टराई लगायतका रहेको इन्चार्ज प्रेमबहादुर पाण्डेले जनाएका छन् ।

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

सिरहाको गोलबजार–३ गागन खोलामा महिलाको शव फेला, पहिचान खुल्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि