nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री सतिशकुमार सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २९, २०८२, ९:५८ मध्यान्ह
मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुरधाम/साउन २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरु अन्त्य गर्न सरोकारवालाको सक्रिय सहभागिता आवश्यक भएको बताउनुभएको छ ।

बिहिबारदेखि जनकपुरधाममा सञ्चालनमा आएको आरोग्य निकेतन अस्पतालको उद्घाटन गर्दै उहाँले विगतमा सञ्चालन गरेको अस्पताल अनुगमन अभियानको क्रममा प्रदेशका केही अस्पतालमा विभिन्न खालका विकृतिहरु देखिएको र तिनको अन्त्यका लागि सबैको निगरानी आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले मापदण्डविपरीत सञ्चालन भएका धेरै अस्पताल प्रदेश सरकारले बन्द गराएको र एम्बुलेन्सका ड्राइभरहरूले अस्पताल खोलेर दिनदहाडै नागरिकलाई लुट्ने गरेको दाबी गर्दै यस्तो गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीमा ल्याइने स्पष्ट पार्नुभयो ।

उहाँले अस्पताल खोल्दा व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने र जनकपुरधामका केही अस्पताल हालै विमार अवस्थामा रहेको उल्लेख गर्नुभयो । साथै खानपानका कारण मुटु रोगीको संख्या बढिरहेको हुँदा नयाँ आरोग्य निकेतन अस्पतालले मुटु रोगसम्बन्धी सेवा उपलब्ध गराउने हुँदा नागरिकका लागि उपचार सहज हुने बताए ।

मुख्यमन्त्री सिंहले गरिब र विपन्नका लागि छुट्याइएको १० प्रतिशत बेडको व्यवस्थाको सही प्रयोगको आवश्यकता औंल्याउँदै, सो सुविधा केवल लक्षित वर्गले नै लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै आरोग्य निकेतन अस्पतालका अध्यक्ष डा. गोराङ्ग मिश्राले नागरिकलाई सन्तुष्ट हुने किसिमले सेवा प्रवाह हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । उहाँले अस्पतालले सेवा प्रवाहमा समयानुसारको प्रविधि अपनाउने उल्लेख पनि गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालवावु राउत, वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंह, डा. अमित सिंह, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख व्रिखेस चन्द्र लाल, बजरंग साह, समाजसेवी असगर अली लगायतको उपस्थिति थियो ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि