nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुष टिभीको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २१, २०८२, ५:४३ मध्यान्ह
धनुष टिभीको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

जनकपुरधाम/साउन २१ गते। कुल न्युज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित धनुष टिभीको प्रथम वार्षिकोत्सव मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सञ्चालिका कंचन ठाकुरले गरेको थियो भने प्रमुख अतिथि मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि हंसपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामज्ञान मण्डल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, मधेस प्रदेश मिडिया काउन्सिलका पुर्व अध्यक्ष कैलास दास, मधेस प्रदेश टिभी प्रसारक महासंघ प्रदेश अध्यक्ष बिष्णु कुवरस ,वडा अध्यक्ष मिथिला साह,मिथिलाअन्चल एफएम अध्यक्ष तथा पत्रकार मुकेश दुवे,नेपाल प्रेस युनियन धनुषा सचिव पत्रकार हरिबंश यादव ,अभिनेत्री इशिका भुजेल ,गायक पवन पुर्वैया,सजिलो पोस्टको संचालक गिरिजानन्द साह, पुजा जनकवाली ,पत्रकार विजय ठाकुर,पत्रकार अनितेश यादव सहित विभिन्न सञ्चारगृहका पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

धनुष टिभीका पत्रकार अनिल निरालाले स्वागत मन्तव्य दिए भने कार्यक्रमको सञ्चालन रेडियो धनुषका सञ्चालक पत्रकार मुकेश कुमार ठाकुरले गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले मधेस प्रदेशको सञ्चार क्षेत्रमा विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे आफ्ना धारणा राखे। पत्रकार हरिबंश यादवले स्थानीय मुद्दामा ध्यान केन्द्रित गर्न सबै सञ्चारकर्मी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। मुकेश दुबेले जनकपुरका मिडिया हाउसहरू आर्थिक संकटमा रहेको र व्यवस्थापन कठिन बनेको बताए।

पत्रकार बिष्णु कुवरले प्रदेश र स्थानीय तहबाट छुट्याइएको बजेट केन्द्रका मिडियामा जाने प्रवृत्तिको आलोचना गर्दै अभिमुखीकरण कार्यक्रम आवश्यक भएको बताए। पत्रकार कैलास दासले ग्रामीण क्षेत्रबाट रेडियो सञ्चालन गर्दै टेलिभिजनसम्मको यात्रा तय गरेकोमा सञ्चालक मुकेश कुमार ठाकुरलाई बधाई दिँदै विज्ञापन वितरणमा समानुपातिकताको माग गरे।

पूर्वनगरप्रमुख रामज्ञान मण्डलले धनुषा टिभीले आवाजविहीनको आवाज बनेर उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै स्थानीय विज्ञापन स्थानीय मिडियामै प्रवाह गर्नुपर्नेमा जोड दिए। महासंघ अध्यक्ष पुरन गुप्ताले पत्रकारिता क्षेत्रमा गुणस्तरीयता र समन्वयको कमी रहेको बताउँदै एकजुटताको आह्वान गरे।

प्रमुख अतिथि सुरेश यादवले विज्ञापन बजेट प्रभावकारी रूपमा स्थानीय मिडियामा वितरण हुनुपर्ने आवश्यकता औंल्याए। उनले ‘कपि–पेस्ट’ पत्रकारिताको अन्त्य गर्दै व्यावसायिक पत्रकारिता नै समस्या समाधानको बाटो भएको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा अनिल निरालालाई उत्कृष्ट संवाददाताको रूपमा सम्मानपत्र पाएका थियो भने बिरेन्द्र रायलाई चिफ इडिटर सम्मानपत्र पाएको थियो तथा सञ्चारकर्मीहरू बिष्णु कुवर, इसिका भुजेल, वडा अध्यक्ष मिथिला साह, धिरेश दत्त, गिरिजानन्द साह लगायत उपस्थित सम्पुर्ण संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा बिशुद्ध रुपमा श्रमजीवी पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि