nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३१, २०८२, ७:३० मध्यान्ह
कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे शिलान्यास

जनकपुरधाम। मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवकाे विशेष पहलमा जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थास्थित वाटीका चौकदेखि तपनपुर सडक खण्डकाे निर्माण कार्य शुरू भएकाे छ । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् पूर्व संघीय खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा आज विहानआयाेजित एक भव्य कार्यक्रमका बीच साे सडक खण्डकाे शिलान्यास गरिएकाे छ । प्रमुख अतिथि सहमहामन्त्री महेन्द्र यादव, विशिष्ट अतिथिद्वय ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक कुमरकान्त झाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । शिलान्याससंगै निर्माण कार्य पनि आजैदेखि विधिवत रूपमा निर्माण कार्य शुरू गरिएकाे हाे ।

मधेश प्रदेश सरकारकाे बहुवर्षिय याेजना एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम (दोस्रो चरण) अन्तर्गत ५ किलाेमीटर सडक निर्माणकाे क्रममा मन्त्री यादवकाे निर्वाचन क्षेत्र धनुषाकाे ४(१) मा साे सडक निर्माण हुन लागेकाे हाे । सो अवसरमा बोल्दै प्रमुख अतिथि सह-महामन्त्री महेन्द्र यादवले भने स्थानीय पूर्वाधार विकासमा सडक विस्तारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस सडक निर्माणले जनकपुरधाम–२१ देखि महाेतरीकाे तपनपुरसम्मका बासिन्दालाई आवागमन, व्यापार तथा सेवा पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

साे सडक निर्माणकाे ठेक्का डेढ वर्षमा सम्पन्न गर्ने गरि महताे कन्स्ट्रक्सन एण्ड इन्जिनियरिंग कन्सलटेन्सीले १२ कराेड २५ लाखमा पाएका हुन् । खुल्ला ठांउमा १० मीटर कालाेपत्रे र सघन वस्तीमा २५ फिटसम्म पिपिसी ढलान गरिने ठेकेदार कम्पनी कन्सलटेन्सीका प्रतिनिधि ब्रजकिशाेर यादवले जानकारी दिएका छन् । कार्यक्रममा विशेष अतिथि समेत रहेका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले विकासकाे काममा प्रदेश सरकारले हरेक तत्पर रहेकाे बताए । उनले भने देशमा संघियतापछि प्रदेश सरकारकाे निर्माणले मधेशमा विकासकाे लहर नै आएछ, यही अवस्था विद्यमान रहे प्रदेशमा समृद्धि संगै आर्थिक विकासले फड्काे मार्नेछ ।
साे कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजु साह, कांग्रेसका युवा नेता घनश्याम यादवसहित कांग्रेसका स्थानीय नेताहरू, सामाजिक अगुवाहरू, युवाहरू, महिलाहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि