nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

CIB लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने ४ जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १७, २०७७, ७:०४ मध्यान्ह
CIB लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने ४ जना पक्राउ

धनुषा।CIB लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने ४ जना पक्राउ परेको छ । सिबिआई लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने चार ब्यक्तीलाई धनुषा प्रहरीले पक्राउ गरेपछी नक्कली सिबिआई गिरोह रहेको खुलेको हो ।

जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित संचालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमली रेष्टुरेन्ट होटलमा अपराधिक गिरोह समुहका मानिसहरुले सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । गोप्य सूचना प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट  प्र.ना.उ को कमाण्डमा प्रहरी टोली होटल बाट कानुन बमोजिम खानतलासी गर्दा होटलको पहिलो तल्लामा रहेको कोठा नं.१०६ बाट पक्राउ गरेको छ।भारत बिहार राज्य जिल्ला अररीया फार्बिसगंज घर भई हाल जिल्ला मोरंग बिराटनगर उप महानगर पालिका वडा नं. ४ बस्ने राज कुमार साहुको छोरा वर्ष २७ को समिर साह नाम थर वतन बताउने ब्यक्ति शंकास्पद रुपमा फेला परे पछी कोठा भित्र टेबल माथि कालो रंगको कपडाको सुटकेश ब्याग भित्र नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कलि प्रमाण पत्र, परिचय पत्र, सोहि कार्यालयको छाप लगायत विभिन्न कार्यालयहरुको छापहरु समेत फेला परेको छ । 

समिर साहलाई प्रहरीले सोधुछ गर्दा आफु तथा निम्न स्थान बस्ने निम्न मानिसहरु समेत भई समुह बनाई आर्थिक लाभ लिनको लागि उक्त कागजात तथा छापहरु बनाई राखेको छु भनि बताएकोमा निजलाई तत्काल पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला अररिया फाविशगंज घर भई जिल्ला मोरङ् बिराटनगर उ.म.न.पा . १ बस्ने राजकुमार साहुको छोरा वर्ष २७ को समिर साह, जिल्ला महोत्तरी भंगहा न.पा. वडा नं ९ बस्ने दिनेश यादवको छोरा वर्ष २१ को आदित्य कुमार यादव, जिल्ला धनुषा जनकपुर उ.म.न.पा ४ बस्ने बैजनाथ साहको छोरा वर्ष ३० को चन्दन साह र जिल्ला धनुषा जनकपुर उ.म.न.पा २ बस्ने सुट्टा साहको छोरा वर्ष ५० को रामचन्द्र साह रहेको छ । 

बरामद भएका कागजातहरु:-

विभिन्न बैंक तथा कार्यालयहरुको स्टाम्प थान-४० । 

नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्युरो CENTRAL INVESTIGATION BUREAU (CIB) JOINING LETTER(CIB) लेखिएको प्रमाण पत्र थान १ । 

प्रभु बैंकको नगद जम्मा भौचर खालि थान १ । 

सिद्वार्थ बैंक, गरिमा विकास बैंक, लिमिटेड, मेगा बैंक र प्रभु बैंकमा समिर साहको नाममा नगद जम्मा गरेको भौचर  थान १/१ गरी थान ४ । 

नबिल बैंकको नगदी भौचर थान १ । 

नबिल बैंकको डिपोजिट सिलिप थान १ । 

नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधाम धनुषा आवेदन फारम पत्र थान ३ । 

सुनिल राउतको नाममा जारी भएको स.चा.अ. प. को प्रतिलिपी थान १ । 

मेगा बैंक नेपाल लिमिटेड्मा समिर साहको नाममा जारी खाता नं. 2130050007237 को खालि चेक बुक थान १ । 

सिद्वर्थ बैंकमा समिर साहको नाममा खाता नं. 02018239100 को चेक बुक थान १ । 

गरिमा विकास बैंक लिमिटेडको खाता नं. 09711900853932000001 SAMIR SAH को नाममा जारी चेक बुक थान १ । 

PRABHU BANK मा SAMIR SAH को खाता नं. 0530161825100011 बाट जारी चेक बुक थान १ खालि चेक थान २ । 

PRABHU BANK बाट SAMEER SAH को नाममा जारी 2020-11-19  मा जारी भएका चेक र ACCEPTED LETTER सहित चेक ३ थान र LETTER ३ थान । 

CIB बाट ANIKET RAMAN PASWAN को नाममा जारी भएका CONGRATULATIONS LETTER थान १ । 

सादा कागजमा ADITYA SHAH को नाममा SAMEER SHAH ले सही गरेको कागज पाना २ ।

माछापुच्छ्रे बैंक लिमिटेडको UMESH KUMAR CHAUDHARY को नाममा नगद चेक जम्मा बौचर थान १ । 

MEGA,PRABHU BANK,SIDDHARTHA BANK, को ATM १/१ गरी थान ३ । 

E-sewa माछापुच्छ्रे बैंकको PAYMENT RECEIPT थान २ । 

डायरी थान २ रंग खैरो ,निलो । 

PILOT PEN थान १ । 

PENCIL थान १ । 

रातो रंगको स्टाम्प पैड थान ३ बिग्रेको अवस्थामा ।

पलास्टिको पेस्तोल थान-३ । 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

चाडपर्व लक्षित यात्रु सहायता कक्ष रेल्वे स्टेशन खजुरीमा सञ्चालन

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

डा. बिबेकको ‘वास्तुशास्त्र’ पुस्तक विश्वभरका पाठकका लागि उपलब्ध

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय, प्रेषण प्रणाली र सेवाको निरन्तरतासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि