nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

१० बुँदे घोषणापत्र जारी गर्दै जनकपुरधामा प्रमथ राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १२, २०८२, ६:३२ बिहान
१० बुँदे घोषणापत्र जारी गर्दै जनकपुरधामा प्रमथ राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न

module: a; hw-remosaic: 0; touch: (0.51296294, 0.51296294); modeInfo: ; sceneMode: Night; cct_value: 2832; AI_Scene: (-1, -1); aec_lux: 253.69003; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम । दश बुँदे घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ जनकपुरधाममा सम्पन्न भएको छ ।

मधेश प्रदेशको शिक्षा क्षेत्रमा सुधार र नीतिगत कार्यान्वयनमा जोड दिदै सम्मेलनबाट १० बुँदे घोषणापत्र आज जारी गरिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयले आयोजना गरेको सम्मेलनमा े “मधेश प्रदेश शिक्षा नीति २०८१” को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधार, स्रोत र समन्वयमा केन्द्रित रणनीतिहरू अघि सारेको छ ।

घोषणापत्रमा विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराई सीपयुक्त शिक्षा प्रदान गर्दै आत्मनिर्भर बनाउन सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य गरिने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी, सिकाइ सुनिश्चितता, पहुँच र सहभागिता बढाउन संघ, प्रदेश र स्थानीय सरकार तथा साझेदार संस्थाहरूबीच ठोस समन्वय हुने उल्लेख छ। स्थानीय सम्भावनाका आधारमा उद्यमशीलता प्रवद्र्धन गर्न क्षेत्रगत सर्वेक्षण गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

मधेश प्रदेशमा स्थापना भएका विश्वविद्यालयहरूलाई सबलीकरणका लागि पूर्वाधार, अनुसन्धान, जनशक्ति तथा स्रोत व्यवस्थापनमा सहयोग गर्ने नीति लिने घोषणापत्रमा उल्लेख छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि