nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार ३, २०८२, ९:२१ बिहान
जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/असार ३ गते। समाजमा जवाफदेही शासन प्रणालीको प्रवर्द्धन तथा महिलाहरू र युवाहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

कायापलट संस्थाको कचहरी अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रम WHRD धनुषाको सहकार्यमा, इन्टरनेशनल अलर्ट र युरोपियन युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा सामाजिक अभियन्ता सम्झना बर्माले लोकतान्त्रिक प्रणालीमा महिलाको सहभागिता आवश्यक मात्र नभई अपरिहार्य भएको उल्लेख गर्दै भनिन्, “महिला र युवा जनशक्तिलाई लोकतान्त्रिक प्रक्रियामा समावेश नगरी जवाफदेही शासनको निर्माण असम्भवजस्तै हुन्छ।”

कायापलट संस्थाका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले युवाहरूको सकृय सहभागिता बिना लोकतन्त्र सशक्त नहुने उल्लेख गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूमा सचेत र सक्रिय हुन सबै युवालाई आग्रह गरे।

कार्यक्रममा कायापलटका कोषाध्यक्ष बलराम शाह, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सदस्य रेखा झा, सामाजिक अभियन्ता जमुना भुजेल, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष तथा सञ्चारकर्मी गोविन्द महतो, विभिन्न नागरिक समाजका प्रतिनिधिहरू तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले लोकतन्त्रमा जवाफदेहिताको महत्व, महिलाको नेतृत्व विकास, युवाको भूमिकाबारे धारणा राख्दै यस्तो खालको बहसले स्थानीय तहमा राजनीतिक र सामाजिक चेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रम अन्तरक्रियामूलक भएको र सहभागीहरूबीच लोकतान्त्रिक मूल्य, उत्तरदायित्व, महिला सशक्तीकरण, र युवा नेतृत्वका विविध पक्षहरूमा विचार आदानप्रदान भएको आयोजक संस्थाले जनाएको छ।

कायापलट संस्थाले सञ्चालन गर्दै आएको ‘कचहरी अभियान’ अन्तर्गत यसअघि पनि स्थानीय तहमा विविध सामाजिक, राजनीतिक र लैङ्गिक मुद्दामा जनसंवाद र चेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।

Tags: कायापलटजनकपुरधाम

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!