nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०८२, ११:१९ बिहान
जनकपुरधाम र वीरगञ्जमा “मधेस टुरिजम मिट २०२५” हुँदै, पर्यटन प्रवर्द्धनमा केन्द्रित कार्यक्रमको तयारी तीव्र

जनकपुरधाम/जेष्ठ २८ गते। जनकपुरधाम उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी जेष्ठ ३० र ३१ गते “मधेस टुरिजम मिट २०२५” आयोजना हुने भएको छ। जनकपुरधाम र मधेस प्रदेशको समग्र विकासमा पर्यटन प्रवर्द्धनलाई मेरुदण्डका रूपमा विकास गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको पहिलो दिन जेष्ठ ३० गते जनकपुरधाममा र दोस्रो दिन जेष्ठ ३१ गते वीरगञ्जमा गरि दुई दिनसम्म विविध कार्यक्रम हुनेछन्। कार्यक्रममा मधेस प्रदेशका पर्यटकीय सम्भावना, लगानी, पूर्वाधार विकास, सांस्कृतिक सम्पदा र स्थानीयस्तरका पर्यटन व्यवसाय प्रवर्द्धनमा केन्द्रित छलफल तथा प्रस्तुती रहने बताइएको छ।

जनकपुरधाममा हुन लागेको पहिलो दिनको कार्यक्रम भव्य र सभ्य बनाउनका लागि नगरप्रमुख मनोज साहको अध्यक्षतामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा जनकपुरधामका विशिष्ट व्यक्ति तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, वर्तमान अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान उपाध्यक्ष अम्भु प्रसाद साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मधेश होटल तथा पर्यटक संघका अध्यक्ष विजय झुनझुनवाला, महावीर युवा कमिटीका पूर्व अध्यक्ष धमेन्द्र साह, त्रिभुवन ठाकुर, योगेश कुमार शर्मा, धिरु यादव, धर्मेन्द्र, मिनापका अध्यक्ष परमेश्वर झा, टुर गाइड एसोसिएसन मधेस प्रदेशका अध्यक्ष विक्रम साह, महासचिव मोनु गुप्ता, र विश्व हिन्दू परिषद धनुषाका अध्यक्ष सन्तोष कुमार साह लगायतको सक्रिय सहभागिता रहेको थियो।

संयुक्त रूपमा जनकपुरधाम उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डद्वारा आयोजना हुन लागेको “Madhesh Tourism Meet 2025” मधेस प्रदेशको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षको चेतावनी, ‘नसच्याए कार्यान्वयन हुन दिँदैनौँ’

बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षको चेतावनी, ‘नसच्याए कार्यान्वयन हुन दिँदैनौँ’

जानकी मन्दिरमा लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७० जनाको स्वास्थ्य परीक्षण

जानकी मन्दिरमा लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७० जनाको स्वास्थ्य परीक्षण

सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी

कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी

अमेरिकाले जमिन मुनी किन राख्यो, २५० बर्ष पछि मात्रै खोलिने ‘टाइम क्याप्सुल’

अमेरिकाले जमिन मुनी किन राख्यो, २५० बर्ष पछि मात्रै खोलिने ‘टाइम क्याप्सुल’

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

गगन थापाको टिप्पणीः सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो’

गगन थापाको टिप्पणीः सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो’

भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता

भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता

परेश रावल पछि ‘हेराफेरी ३ ‘ वाट प्रियदर्शन पनि बाहिरिए

परेश रावल पछि ‘हेराफेरी ३ ‘ वाट प्रियदर्शन पनि बाहिरिए

खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!