nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २२, २०८२, ९:२५ मध्यान्ह
जनकपुरधाममा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/जेठ २२ गते। युवामा उद्यमशीलताको भावना विकास गर्न र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राख्दै राष्ट्रिय युवा परिषद्‍ले मधेस प्रदेशको राजधानी जनकपुरधाममा मधेस प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न गरेको छ।

‘युवाका लागि अबको निकास: उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा मधेस प्रदेशभरिका नवउद्यमी र उद्यमशीलता क्षेत्रमा भविष्य देखिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार सम्मेलनमा सातै प्रदेशमा युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नीति निर्माणदेखि कार्यान्वयन तहका जिम्मेवार व्यक्तिहरू, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, उद्योग, वाणिज्य, बैंक तथा वित्त क्षेत्रका विज्ञहरूका प्रस्तुति र प्यानल छलफल समावेश गरिएको थियो।

सम्मेलनको उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्बोधन गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा युवा स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। उनले सिप विकास, नवप्रवर्तन र रोजगारी सिर्जनामार्फत युवालाई आत्मनिर्भर बनाउने लक्ष्य तय गरिएको बताए।

सम्मेलनमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसबाल, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, राष्ट्रिय वाणिज्य बैंकका कोशी प्रदेश को प्रमुख प्रवन्धक रिसब भट्टराई, नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे, नीति तथा योजना आयोगकी सदस्य ललिता कुमारी यादव, प्रशिक्षक राम थापा क्षेत्रीलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी युवाहरूमाझ उद्यमशीलता प्रवर्द्धनका अवसर, चुनौती र समाधानमाथि खुला छलफल, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सम्मेलनले उद्यमशीलताको क्षेत्रमा युवालाई मार्गदर्शन मात्र नभई प्रेरणा पनि दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक: मन्त्रालय घटाउँदा २० अर्ब बचत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

४ विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

खैरो हेरोइन र कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

सरकारकाे १०० दिनः १ लाख ३६ हजार ५७५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!