nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कम स्रोत र साधनमा पनि नेपाली सेनाको उत्कृष्ट कार्य : मुख्यमन्त्री सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १९, २०८२, ९:२१ मध्यान्ह
कम स्रोत र साधनमा पनि नेपाली सेनाको उत्कृष्ट कार्य : मुख्यमन्त्री सिंह

जनकपुरधाम/जेठ १९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कम स्रोत र साधनमै पनि नेपाली सेनाले विपद् व्यवस्थापनदेखि शान्ति सुरक्षासम्मका क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताएका छन्।

सोमबार नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, बर्दिवासद्वारा रौतहटको चन्द्रपुर नगरपालिका–१० नुनथरस्थित बागमती नदी किनारमा आयोजित ‘हातेमालो’ अभ्यासको सातौं संस्करणलाई सम्बोधन गर्दै उनले सेनाको योगदानको प्रशंसा गरेका हुन्।

‘सीमित स्रोतसाधनबीच पनि नेपाली सेनाले देखाएको तत्परताले हाम्रो विश्वास बढाएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘शान्ति सुरक्षामा सेनाको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नेछ।’

उनले प्रदेश सरकार सधैं सेनासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनजस्ता क्षेत्रमा संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्रिय सुरक्षामा सेनाको योगदान उच्च छ,’ उनले भने, ‘हामी संघीय सरकारसँग पनि समन्वय गरी सेना र सुरक्षानिकायलाई अझ सशक्त बनाउनेछौं।’ कार्यक्रममा नेपाली सेनाले विपद् प्रतिकार्यका क्रममा उद्धार, राहत र समन्वयको अभ्यास प्रदर्शन गरेको थियो।

मधेश सरकारका भूमी वयवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्री , गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी,वन तथा वातावरण मन्त्री संजय कुमार यादव,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साह र आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा पनि उक्त अभ्यास कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

 

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि