nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा गृहमन्त्री लेखीको नेतृत्वमा सरसफाई

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०८२, १०:३७ बिहान
गणतन्त्र दिवसको पूर्व सन्ध्यामा गृहमन्त्री लेखीको नेतृत्वमा सरसफाई

जेठ १५ गते। मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले गणतन्त्र दिवसको अवसरमा आज मन्त्रालय परिसर सरसफाई गरेको छ ।

गणतन्त्र दिवसलाई रचनात्मक तथा शृजनशिल रुपमा जनस्तरमा संदेश दिने उद्देश्यले गणतन्त्र दिवसको पुर्व सन्ध्यामा मन्त्रालय परिसरमा सरसफाई गरिएको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गणतन्त्र दिवस केवल औपचारिक दिन नभई सबै नागरिकले प्राप्त अधिकारको संस्थागत स्मरणका रूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले तीन दिनसम्म विभिन्न सामाजिक, सांस्कृतिक र सम्मानजनक कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो ।

भोलि जेठ १५ गते बिहीबार गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशभरिका १३ जना प्रेस स्वतन्त्रता सेनानीहरुको अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलेभन्नुभयो “निरङ्कुस राज्य प्रणालीबाट संघिय लोकतान्त्रिक गणतान्त्र नेपालको स्थापनामा सञ्चारकर्मीहरुको उच्च योगदान रहेकोले राज्यले संचारकर्मिहरुको योगदानको सम्मान गर्नु पर्दछ त्यसैले गणतन्त्र दिवसलाई अवसर पारेर प्रदेश भरीका प्रेस स्वतन्त्रता सेनानी हरुको सम्मानको कार्यक्रम आयोजना गरेका छौ।”

गृह मन्त्री लेखिको नेतृत्वमा संचालन भएको सरसफाई कार्यक्रममा मन्त्रालयका कर्मचारी परिवार,नीति आयोग का सदस्य डा.शिला मिश्रा,आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा लगायत प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरी हरुको सहभागिता रहेको थियो ।
मन्त्रालयका अनुसार, आजैको दिन रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि