nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा आधारभूत भाषिक तथा गणितीय सीप सम्बन्धि सम्मेलन

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०८२, ९:३१ बिहान
जनकपुरधाममा आधारभूत भाषिक तथा गणितीय सीप सम्बन्धि सम्मेलन

गिरिजानन्द साह/बैशाख २३ गते। आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेश र स्ट्रीट चाइल्ड अफ नेपालको संयुक्त आयोजना तथा हेम्पेल फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको सम्मेलनमा मधेश प्रदेश बिभिन्न जिल्लाको जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, शिक्षक र शिक्षामा काम गर्ने संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

आधारभूत भाषिक तथा गणितीय सीपको महत्व तथा सिकाइ परीक्षणका नतिजाबारे छलफल एवं जानकारी गराउने, सुधार केन्द्रित गरिएका असल अभ्यासहरुमा छलफल गर्ने, सिकाइ स्तरमा आधारित शिक्षण रणनीति र कार्यान्वयन प्रक्रिया र प्रभावका बारेमा जानकारी गराउने, प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरुलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापको प्राथमिकीकरण र विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीपको महत्व, बिभिन्न अध्ययनका नतिजा तथा सरकारी एवं गैरसरकारी क्षेत्रबाट भएका असल अभ्यास र सिकाईहरुको बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीप सुधारकेन्द्रित प्यालन छलफल समेत गरिएको थियो ।प्यालन छलफलमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक वासुदेव वस्ती , बरहथवा नगरपालिकाका मेयर कल्पना कुमारी कटुवाल, भंगहा नगरपलिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नर बहादुर पाख्रिन,आसमान नेपालको कार्यक्रम निर्देशक दिनेश्वर साह सहभागिता रहेको थियो ।

आधारभूत भाषिक तथा गणितीय सीप सुधारका लागि संघीय, प्रदेश र स्थानीय स्तरमा गरिएका पहल, अभ्यास, नतिजासँगै अवको प्राथमिकीकरण तथा अवसरहरू माथि केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो । जसमा आगामी दिनमा निर्माण हुने शैक्षिक योजनाहरुमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीनवटै सरकारले विशेष ध्यानुपर्नेमा जोड दिइएको थियो ।

स्ट्रीट चाइल्ड अफ नेपालका कन्ट्री डाइरेक्टर क्षितिज बस्नेतले मधेश प्रदेसमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीन वटै सरकारले बिभिन्न योजनाहरुमै समावेश गरी प्रभाकारी कार्यान्वयनमा जानुपर्ने बताए ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!