nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow) अभियानद्वारा वडा संवाद तथा समापन समारोह भव्य रुपमा सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र २९, २०८१, ८:२३ मध्यान्ह
प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow) अभियानद्वारा वडा संवाद तथा समापन समारोह भव्य रुपमा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/चैत २९ गते। जनकपुरधाममा सञ्चालन भइरहेको “प्लास्टिक मुक्त भोलि (Plastic Free Tomorrow)” अभियान अन्तर्गत वडा संवाद तथा समापन समारोह कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम जनकपुर जेसिजको सभाहलमा आयोजना गरिएको थियो, जहाँ अभियानका संयोजक विकास साहको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संयोजक साहले अभियानले हालसम्म गरेका गतिविधिहरू, प्राप्त उपलब्धिहरू, र सो क्रममा लागेको खर्चको विस्तृत विवरण प्रस्तुत गरे। उनले अभियान सफल बनाउनका लागि विभिन्न संघसंस्थाहरू, स्थानीय निकायहरू तथा स्वयंसेवकहरूको महत्त्वपूर्ण योगदानलाई विशेष रूपमा उल्लेख गरे।

कार्यक्रमको विशेष आकर्षणको रूपमा प्लास्टिकको जानकारी समेटीएको जनचेतना मुलक सडक नाटक प्रस्तुत गरिएको थियो र अभियानमा सक्रिय रुपमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्थाहरूलाई सम्मान पत्र तथा धन्यवाद प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमध्ये जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधिहरू, वडा नम्बर १ देखि २५ सम्मका वडा प्रतिनिधिहरू, युवा संगठनका प्रतिनिधिहरू, सजिलो पोस्ट मिडिया, NYAC, मिथिला वाइल्ड लाइफ ट्रस्ट, नेपाल डेभलपमेन्ट सोसाइटीका प्रतिनिधिहरू, र स्वयं प्लास्टिक मुक्त भोलि अभियानमा संलग्न कार्यकर्ता तथा सरोकारवाला व्यक्तिहरू प्रमुख थिए।

कार्यक्रममा वक्ताहरुले प्लास्टिक प्रयोग घटाउन र वातावरणमैत्री समाज निर्माण गर्न सबै नागरिकलाई एकजुट भई अभियानमा सहभागी हुन पर्ने बताए। साथै , “प्लास्टिक प्रदूषणले हाम्रो स्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेकोले यस अभियानको उद्देश्य जनचेतना अभिवृद्धि गर्दै व्यवहारिक परिवर्तन ल्याउने बताए ।”

कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई प्लास्टिक मुक्त समाज निर्माणमा निरन्तर सहयोग र सक्रियता जारी राख्न आह्वान गरिएको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!