nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा किड्डी कन्भेन्ट स्कुल र संकट मोचन स्कुल विजय

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २०, २०८१, ८:४२ मध्यान्ह
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा किड्डी कन्भेन्ट स्कुल र संकट मोचन स्कुल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २० गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय भएका छन ।

आजको पहिलो खेल सिद्धार्थ शिशु सदन स्कुल र किड्डी कन्भेन्ट स्कुल बीच भएको थियो जसमा सिद्धार्थ शिशु सदन स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। सिद्धार्थ शिशु सदन स्कुलले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ८४ रन बनाएको थियो। किड्डी कन्भेन्ट स्कुललाई जितको लागि ८५ रनको लक्ष्य दिएको थियो । सिद्धार्थ शिशु सदन स्कुलको टिमका लागि मुकेशले ३१ बलमा सर्वाधिक २३ रन र सिद्धार्थले १४ रनको योगदान दिएको थियो । किड्डी कन्भेन्ट स्कुलका लागि बलिङ्ग गर्दै अब्दुल्लाहले ३ विकेट र फहादले २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका किड्डी कन्भेन्ट स्कुलका खेलाडीहरु ६ विकेट गुमाउदै ८५ रन बनाउदै खेल जित्न सफल भयो। किड्डी कन्भेन्ट स्कुलका लागि फहाफले सर्वाधिक ३१ रन र अमलेशले १९ रनको योगदान दिएको थियो । सिद्धार्थ शिशु सदन स्कुलको लागि बलिङ गरेको आयुष यादवले ९ रन खर्चेर १ विकेट र बजरंगी मण्डलले १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच किड्डी कन्भेन्ट स्कुलको फहद लाई प्रदान गरिएको थियो ।

त्यस्तै आजको दोस्रो खेल राजर्षी जनक स्कुल र संकट मोचन स्कुल बीच भएको थियो। जसमा राजर्षी जनक स्कूलले टस जितेर पहिला ब्याटिङको रोजेको थियो । पहिले ब्याटिङ गर्दै राजर्षी जनक स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै १०१ रनको योगफल तयार पारेको थियो । संकट मोचन स्कूललाई जितको लागि १०२ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि अहमदले १४ रन र शुभमले १३ रनको योगदान दिएका थिए। संकट मोचन स्कुलको लागि निखिलले ३ विकेट र आकाशले २ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका संकट मोचन स्कुलले ९ विकेट गुमाउँदै १०२ रनको लक्ष्य पुरा गर्न सफल भएको थियो। यो खेलमा संकट मोचन स्कुलले १ विकेटको रोमाञ्चक जित हात पर्न सफल भयो । संकट मोचन स्कुलका लागि राहुल यादवले २१ रन सोनु यादवले २० रनको योगदान दिएको थियो । राजर्षी जनक स्कुलका लागि अहमदले ३ विकेट र अलताफले २ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच राजर्षी जनक स्कुलका अहमद हुसैन लाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल मोनास्टिक स्कुल र राष्ट्रिय मा.वि स्कुल बीच र दोस्रो खेलएर्रे स्कुल र जनकपुर पब्लिक स्कुल बीच हुने आयोजकले जानकारी दिएको छ ।

 

 

 

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!