nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा हिमाली स्कुल र एर्रे इन्टरनेशनल स्कूल विजय

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १८, २०८१, ७:३३ मध्यान्ह
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा हिमाली स्कुल र एर्रे इन्टरनेशनल स्कूल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १८ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत हिमाली स्कुल र एरे इन्टरनेशनल स्कुल विजय भएका छन ।

आजको पहिलो खेल मिट स्कुल र हिमाली स्कुल बीच भएको थियो जसमा मिट स्कुलले टस जितेर ब्याटिङ रोजेको थियो । ब्याटिङ गर्दै मिट स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ८६ रन बनाएको थियो। हिमाली स्कुललाई जितको लागि ८७ रनको लक्ष्य दिएको थियो । हिमाली स्कुलको टिमका लागि वेक महतोले १३ रन र सारंग ठाकुरले १२ रनको योगदान दिएको थियो । हिमालीका लागि बलिङ्ग गर्दै मो. हसनले २ विकेट लिन सफल भए भने अमित रोयले २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका हिमाली स्कुल खेलाडीहरु ६ विकेटको क्षतिमा ८९ रन बनाएर बिजयी भएका छन् । हिमालीका लागि सनराज साहले २२ र अमित रोयले १८ रनको योगदान दिएको थियो । मिट स्कुलको लागि बलिङ गरेका सारंग ठाकुरले ३ र आयुस सिंहले २ विकेट लिन सफल भएका थिए । । यस खेलको म्यान अफ दि म्याच हिमालीका अमित रोयलाई प्रदान गरिएको थियो ।

त्यस्तै आजको दोस्रो खेल एर्रे इन्टरनेशनल स्कूलले र अन्नपूर्ण स्कूल बीच भएको थियो। जसमा अन्नपूर्ण स्कूलले टस जितेर पहिले एर्रे इन्टरनेशनल स्कूल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । एर्रे इन्टरनेशनल स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै १७२ रनको योगफल तयार पारेको थियो ।अन्नपूर्ण स्कूललाई जितको लागि १७३ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि युवराज साहले ३५ बलमा ५५ रनको योगदान गरे भने कृष्णा मण्डलले १५ बलमा ३० रनको योगदान दिएका थिए। अन्नपूर्णका लागि उमाशंकर साहले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । जवाफ ब्याटिङका लागि आएका अन्नपूर्ण स्कुलले १३.४ ओभरमा सवै विकेट गुमाउँदै मात्र ६९ रन मात्र बनाउन सकेका थिए । अन्नपूर्णका लागि आनन्द साहले २५ रन र अमनले १८ रनको योगदान दिएका थिए । एर्रेका लागि धीरेन्द्र यादवले ४ ओभरमा ३२ रन खर्चदै ४ विकेट लिन सफल भए भने निलेशले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच एर्रेका युवराज साहलाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल न्यू भिजन र गोगल प्रसाद बीच र दोस्रो खेल मदर टरेसा पव्लिक स्कुल र सिटी मोन्टेसरी विच हुने आयोजकले जानकारी दिएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!