nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा जनकपुर पब्लिक स्कुल विजय

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १७, २०८१, ७:३० मध्यान्ह
जनकपुरमा चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा जनकपुर पब्लिक स्कुल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १७ गते। जनकपुरधाममा शनिवार चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको उदघाटन जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले गरेका छन् । रंगभुमी मैदान बाह्रबिघामा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले ब्याटिङ र उद्योग बाणिज्य संघ मधेस प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठले बलिङ गर्दै उद्घाटन गरिएको छ ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख मनोज साहले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफल हुनको लागि कोशिस गर्न सुझाव दिएका छन । वहाले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताउनु भयो। साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताइन ।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। आजको उद्घाटन कार्यक्रमको अध्यक्षता न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह,अतिथिहरुमा जनकपुर उद्योग वाणिज्य संघ मधेस प्रदेसका उपाध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उपमहानगरपालिका वडा न.- १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण,जनकपुरधाम उपमहानगरपालिका वडा न.- ११ का वडा अध्यक्ष अर्जुन चौधरी, राम युवा कमिटीका पुर्व अध्यक्ष राम बाबु साह,एनसिडिए धनुषाका अध्यक्ष प्रमोद अग्रवाल,हिरा हेल्थ केयरका अध्यक्ष हिरा यादव,निर्माण व्यवसायी संघका महासचिव रुपेश सिंह (मुन्ना),टुर्नामेन्टका ब्रान्ड एमबेस्डर मयन यादव,टुर्नामेन्टका मिडिया पार्टनर सजिलो पोस्टका अध्यक्ष गिरिजानन्द साह,जनकपुरधाम टुर गाईड एसोसिएसनका अध्यक्ष विक्रम साह,जनकपुरधाम टुर गाईड एसोसिएसनका उपाअध्यक्ष राम भगत यादव,विभिन्न स्कुलका प्रतिनिधिहरु,खेलाडीहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेका थिए।

आजको उद्घाटन खेलमा जनकपुर पब्लिक स्कुल ९ रनले विजय भएको छ । शनिवार भएको खेलमा शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गर्दै जनकपुर पब्लिक स्कुल विजयी भएको हो । खेलमा जनकपुर पब्लिक स्कुलले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको जनकपुर पब्लिक स्कुलका खेलाडीहरु अल आउट हुदै ११० रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १११ रनको लक्ष्य दिएको थियो । जनकपुर पब्लिक स्कुल टिमका लागि ओम यादवले ३८ रन र रिजवान राइनले ९ रनको योगदान दिएको थियो । शिशु प्रज्ञा सदनको तर्फबाट बलिङ गरेका देवान्शु मिश्राले ४ ओभरमा १८ रन खर्चेर २ विकेट र शिवम ठाकुरले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि शिशु प्रज्ञा सदनको खेलाडीहरु अल आउट हुँदै १०१ रन मात्र बनाउन सफल भयो। शिशु प्रज्ञा सदनको खेलाडीहरु मध्ये देवान्शु मिश्राले सर्वाधिक ३५ रन बनाए । जनकपुर पब्लिक स्कुलको टिमका लागि बलिङ गरेका आदित्य यादवले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट र करन यादवले २.१ ओभरमा ३ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच जनकपुर पब्लिक स्कुलका खेलाडी आदित्य यादव भएको छ । जसले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिन सफल भएको थियो। भोलि पहिलो खेल मिट स्कुल र हिमाली स्कुल विच विहान ९ बजे प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल दिउसो १ बजे अन्नपूर्ण स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच प्रतिस्पर्धा हुने भएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!