nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटमा इ रिक्सावालले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १९, २०८१, ७:३६ मध्यान्ह
रौतहटमा इ रिक्सावालले यात्रु बाेक्न छाडेर काँचा दाउरा थाले बोक्न

पुस १९ गते। जाडो बढेसँगै रौतहटको जङ्गलमा काँचा सालका लास र काट्नेको लर्को लाग्न थालेको छ । वन कर्मचारीले नियमित रूपमा बन गस्ती नगरेका कारण पछिल्लो समय रौतहटको वनबाट काटिने क्रम तीब्र रुपमा बढेको छ ।

पछिल्लो समय यात्रु बोक्ने ई-रिक्सा र साइकलमा काँचा लाचरा काटेर लानेहरूको संख्या बढ्दै जान थालेको छ । चाँदी खोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा काचा दाउरा काट्दै गरेको देख्न सकिन्छ । जिल्लाको दक्षिणी भेगबाट साइकल ई रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याममा साइकल र इ रिक्सा राखेर जङ्गलभित्र छिरी काँचा लाथ्रा काटेर लाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

पछिल्लो समय यात्रु बोक्नुपर्ने रिक्साहरू धेरै कमाई हुने लोभमा जङ्गल छिरेर काठ दाउरा ल्याएर बिक्री वितरण गर्दै आएका छन् । एक रिक्सा दाउरा पछिल्लो समय चन्द्रनिगाहपुरको बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने भए पछि यात्रु बोक्न छोडेर रिक्साहरु काँचाँ दाउरा बोक्न थालेका हुन् । रिक्सा र साइकल वालाका कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन् ।

दाउरा सहित फेला परेका रिक्साहरूलाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले बताए ।  जाडो याम सुरु हुना साथ साइकल र रिक्सामा वनमा प्रवेश गर्नेहरूले काँचा सालका लाथ्राहरु काटिएर लाने गरेका कारण वनमा हानि नोक्सानी बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता जाहेर गरेका छन् ।
विगत लामो समयदेखि वन कर्मचारीहरूले नियमित रूपमा वन गस्ती गर्न छाडेर दिनभर डिभिजन वन कार्यालयमै बस्ने गरेका कारण जिल्लाको वनमा हानि नोक्सानी बढेको स्थानीयले आरोप लगाउँदै आएका छन् । डिभिजन वन कार्यालय रौतहटले भने नियमित रूपमा गस्तीमा सहभागी नहुने वन कर्मचारीहरूको सरुवा गर्नेदेखि उनीहरुलाई नसियत दिने काम समेत भइरहेको दाबी गर्दै आएको छ । रौतहटको वनमा स्थानीय वन कर्मचारीकै कारण हानि नोक्सानी बढेको भन्दै वन कर्मचारीको आलोचना हुँदै आएको छ ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि