nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाही : पोखरीमा कार खस्दा २ जनाको मृत्यु

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २०, २०८१, ९:११ मध्यान्ह
सर्लाही : पोखरीमा कार खस्दा २ जनाको मृत्यु

कार्तिक २० गते। सर्लाहीमा पोखरीमा कार खस्दा २ जनाको मृत्यु भएको छ। सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भएर आज बिहान पोखरीमा खसेको थियो। सर्लाहीको ईश्वरपुर नगरपालिका २ भक्तिपुर मियाँखोरको पोखरीमा मंगलवार बिहान कारसहित बेपत्ता बनेका दुई व्यक्तिको शव खोजी गरी निकालिएको छ ।

सुरक्षा वेश सागरनाथ र छिन्नमस्ता बाहिनीबाट आएका गोताखोरको टोलीले बेपता पुरुषहरुको शव निकालेको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिएका छन् ।

बाहिनीबाट आएका ३ जनाको गोताखोर टोलीले महोत्तरीको गौशला नगरपालिका २ का ३७ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको खनालले बताएका छन् ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भइ पोखरीमा खस्दा उनीहरू बेपत्ता बनेका थिए । कारमा सवार गौशाला नगरपालिका २ का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका प्रहरीले जानकारी दिएका छन् । पोखरीबाट बाहिर निस्कन सफल भएका यादव स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरी टोली घटनास्थल पुगेका थिए ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

फ्रान्समा जानाजान डढेलो लगाएको आरोपमा ४२० पक्राउ, ३ लाख एकड भुमी ध्वस्त

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

हसिनाको अवामी लिग बंगलादेशी सत्तारूढ दल बिएनपीसँग बिलय हुने !

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत हुनु गौरवको बिषयः राष्ट्रपति पौडेल

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

अभिनय छोडेर अमेरिका गएका थिए, फर्केर आए पछि बने सबैभन्दा खतरनाक भिलेन

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

५० करोड प्रकाश बर्ष टाढाको बिशाल ताराको ‘मृत्यु’, जब बैज्ञानिकहरूले देखे प्रत्यक्ष

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

के ८ घण्टा सुत्नु आवश्यक छ ? अध्ययन भन्छ, ‘यदि सुतेनौं भने हामी….

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि