nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजदेवी माताको दर्शन संगै २०८१ साल असोज २ गते बुधबारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २, २०८१, ६:२४ बिहान
आज राजदेवी माताको दर्शन संगै २०८० साल मंसिर १५ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष : धेरै मानिसले माया गर्नेछन्। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। गृहस्थ जीवनबाट माथि उठेर महान् बन्ने सौभाग्य मिल्नेछ। महत्त्वकांक्षाले व्यवहार बिग्रने भएकाले कर्तव्य पूरा गर्नु आवश्यक देखिन्छ।

वृष : लगानीका स्रोतमध्ये प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। धातु र निर्माण सामग्रीको व्यापारबाट फाइदा हुने दिन छ। हरेक क्षेत्रमा परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

मिथुन : तपाईंले गरेको सहयोगले दुःखी मान्छेलाई ठुलो राहत हुनेछ। परोपकारको क्षेत्रमा झुकाब रहनेछ। आयुर्वेदिक क्षेत्रबाट फाइदा हुने दिन छ। परिवारमा तपाईंको कुरा नबिक्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : नसोचेको रोग शरीरमा देखा पर्ने जोखिम छ। सम्पत्तिका स्रोत धेरै छन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन तान्नेछ। लगानी गरेको भए परदेशबाट राम्रो आम्दानी हुनेछ। सानासाना कुरामा अल्झिएर बस्नु भन्दा व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : समय अनुकुल चल्न नसक्दा परिवार र समाजमा अप्ठेरो पर्नसक्छ। तपाईंका योजना पूरा हुनेक्रममा रहेकाले अध्ययन र अध्यापनमा जोश र जाँगर चल्नेछ। परीक्षाको पर्खाइमा भए तपाईं सफल बन्नुहुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। पुराना कामलाई निरन्तरता दिनु नै आजको उपलब्धि हो। तपाईंको विरोध गर्ने समूह संगठित भएकाले व्यवहार गर्दा हरेक ठाउँमा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंले बनाएका योजनाविरुद्ध आवाज उठ्ने खतरा छ।

तुला : शिक्षाको ज्योति फैलाउने दिन छ। अध्ययन र अध्यापनमा जोश र जाँगर बढ्नेछ। साथीको साथ र सहयोग रहनेछ। समाजसेवामा अवसर प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

वृश्चिक : ग्रह गोचरीमा प्रतिकुल रहेकाले दैनिक भइरहेको काम भन्दा बाहिर हात नलगाउनु राम्रो हुनेछ। ठुला व्यक्तिसँग सुझाव लिएर गरेको काम सफल बन्नेछ। परिवारमा शान्त वातावरण बन्नेछ।

धनु : सानो लगानीबाट ठुलो काम बन्नेछ। लगानी गर्दा कार्यएकता भए राम्रो नतिजा प्राप्त हुनेछ। बढी समय परोपकारी क्षेत्रमा दिएमा दिन सहज बन्नेछ। तपाईं परोपकारमा सक्रिय हुँदा परिवारमा भने खटपटी बढ्नेछ।

मकर : धन लक्ष्मी योग परेको छ। सम्पत्ति आर्जनकोक्रममा एकपछि अर्को अवसर प्राप्त हुनेछन्। राजनीतिमा भने ठगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिने योग भएकाले दिन राम्रो छ।

कुम्भ : सानो कामले सताउने जोखिम छ। समाज र परिवारसँगको सम्बन्धको सौहार्दता घटेर जानेछ। खर्च बढ्नेछ। साढेसातीको दशा भएकाले गणेशलाई दूबो चढाएमा भाग्यको उदय हुनसक्छ। लगानीको क्षेत्रबाट भने उत्साह बढ्नेछ।

मीन : आफ्नै कारणले आफूलाई दुःखी बनाउने योग छ। ठुला मान्छेलाई सम्मान गर्ने बानी नहुँदा समस्या हुनसक्छ। परिवारले शंकाको घेरमा राख्ने खतरा छ। हरेक चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्ने दिन छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!