nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजदेवी माताको दर्शन संगै २०८१ साल भदौ २७ गते बिहिवारको राशिफल हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०८१, ६:४१ बिहान
आज राजदेवी माताको दर्शन संगै २०८० साल मंसिर १५ गते शुक्रबार को राशिफल हेर्नुहोस

मेष : बौद्धिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त भए पनि खानपानमा भने सन्तुष्टि नहुनसक्छ।

वृष : धार्मिक कार्यमा सहभागी हुने योग छ। आध्यात्मको चर्चामा झुकाब बढ्नेछ। साथी तीर्थ पुगेको खबरले मन शान्त बन्नेछ। लगानी गर्नुभएको खण्डमा शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : शरीरमा गर्मीका कारण लाग्ने रोगले सताउने छ। सानो कुराले दिन झन्झटिलो बन्नेछ। साह्रो र गाह्रो पर्दा बन्धुको साथ मिल्नेछ। लगानीका क्षेत्रमध्ये धार्मिक अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारको व्यवस्थापन कमजोर हुँदा विवाद हुने जोखिम छ।

कर्कट : प्राविधिक शिक्षाको लगानीबाट राम्रो फाइदा हुने दिन छ। परिवारसँग बसेर मिठो खाने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंलाई पछाडि पार्ने जोखिम छ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : तपाईंको बोलीमा मिठास रहेको छ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। आम्दानीका स्रोत धेरै छन्। अप्रिय खबरले मन दुःखी बन्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा तय हुने सम्भावना छ।

कन्या : धार्मिक कार्यको माध्यमबाट राम्रो आम्दानी हुनेछ। राजनीतिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको प्रेम शान्त बन्नेछ।

तुला : लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये स्वास्थ्य र शिक्षामा भएका लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा विशेष सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बोल्दा सोचेर बोल्नुपर्ने दिन छ। तपाईंका लगानीका स्रोत राम्रा छन्। पैतृक सम्पत्ति जोडेर गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक कार्यमा थालेको काम सफल बन्नेछ।

धनु : सञ्चित धन खर्च गर्नुपर्नेछ। स्वदेशमा भन्दा विदेशको रमझमप्रति मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। धार्मिक प्रवचन सुनेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। आफन्तबाट असहयोग हुनेछ। शनिवक्र गतिमा रहेकाले तपाईंको सम्पत्तिमा आँखा लगाउने बढी नै छन्। बिहान उठेर हनुमान चालिसा पाठ गराएमा दिन सहज बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : सानो कुराले मनमा खटपटी बढ्नेछ। लगानीका स्रोतमा मन्दीको समस्या रहेको छ। मध्य साढेसातीको प्रकोप शान्त गर्न पिपलको दर्शन र शिवभजन सुन्न सकेमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : धर्म र संस्कार बुझ्ने मौका मिल्नेछ। प्राविधिक क्षेत्रमा चासो बढ्नेछ। बजारका गुलिया र मिठा कुरा खान लोभ गर्ने बानीले रोग बढ्नेछ। शरीरलाई स्वास्थ्य राख्न खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशक:ज्योतिष गुरु बिबेक

(जन्मकुण्डली र हस्तरेखामा आधारित सफल सटिक भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

Tags: आजको राशिफल

Discussion about this post

Related Posts

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

मधेश सरकार सुशासन र पारदर्शिताको बाटोमा अघि बढेको मुख्यमन्त्री यादवको दाबी

रौतहटमा सालको काठसहित एक जना पक्राउ

रौतहटमा सालको काठसहित एक जना पक्राउ

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

अविरल वर्षा रोकिएसँगै राजमार्गहरू खुलाउने प्रयास तीव्र, काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुल्ने लक्ष्य

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

गोली फायर गरी लागूऔषधसहित एक पक्राउ

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सूचनामा विश्वव्यापी पहुँचको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि