आमिन राइन/जनकपुरधाम/श्रावण ३१ गते। औरहीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज ४ सय ५० बिरुवा रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
धनुषाको औरही गाउँपालिका वाडा न. ५ हौरसाहा टोलमा गरिबी निवारण तथा वातावरण संरक्षण संस्थाद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएका छ्न।
उक्त वृक्षरोपण रोपन कार्यक्रममा वाडाका निर्वाचीत वाडा अध्यक्ष सरोज कुमार मण्डल, जसपा नेपालका नगर अध्यक्ष कमलदेव मण्डल, जसपा नेपालका वाडा अध्यक्ष लक्ष्मी मुखिया, समाजसेवी श्रीकृष्णा मण्डल, संस्थाका प्रतिनिधि बलिराम कापर, विद्यार्थी नेता आमिन राईन, स्थानीय समाजसेवी, बुद्धिजीवी, अभियन्ता, युवा, महिला तथा जेष्ठ नागरीकहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।



















Discussion about this post