nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल बिना भारत अधुरो जसरी सीता बिना राम – धीरेन्द्र शास्त्री बागेश्वर महाराज

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०८१, १:३३ मध्यान्ह
नेपाल बिना भारत अधुरो जसरी सीता बिना राम – धीरेन्द्र शास्त्री बागेश्वर महाराज

बैशाख ६ गते। बहुचर्चित ब्यक्तित्व कथाबाचक धीरेन्द्र शास्त्री नागेश्वर महाराजले नेपाल बिना भारत अधुरो हुन्छ जसरी माता सीता बिना राम अधुरो हुने बताएका छन् । आफ्नो पाँच दिने धार्मिक यात्रामा  बिश्व बिख्यात वागेश्वरधामका पीठाधीश धीरेंद्रकृष्ण शास्त्री बुधवार  हेलीकाप्टर बाट नेपालको सुनसरी जिला अंतर्गतवाराह क्षेत्र  चतरा पुगेर त्यस्तो बताएका हुन् ।

बराह क्षेत्र चतरा स्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनंत श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबा सहित सनातन धर्म प्रेमिहरुले माला लगाएर उनको भव्य स्वागत गरेको थियो। उक्त अवसरमा धीरेन्द्र शास्त्री संगै राजेंद्र राउत , बिकास चौधरी , अरुण राठी , अरुण सुराना , सुरेश राठी , सुशील राठी , नरेश राठी डब्बू ,अमित धाडेवा , बीरू धडेवा सहित उच्च सुरक्षा अधिकारीहरु उनको टोलीमा सहभागी रहेका थिए।  कार्यक्रम स्थल संगै रहेको हनुमान मंदिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए।

सोही अवसरमा पीठाधीश धीरेंद्रकृष्ण शास्त्रीले झण्डै दुई अरब रुपैयाको लागतमा ब्रह्ममंडीय शैली श्रीयंत्र आकारको प्रस्तावित राम मंदिरको शिलान्यास गरेका थिए। सो अवसरमा कोशी प्रदेशका मुख्य मंत्री केदार कार्की  , संघीय सांसद , प्रदेश सांसदहरु, बिभिन्न दलका नेताहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो। शिलान्यास  पश्चात कार्यक्रम लाई संक्षिप्त संबोधन गर्दै बागेश्वर महाराजले नेपालको बिना भारत अधूरो छ जसरी माता जानकी बिना हाम्रो राम अधूरो। उनले भने नेपाल हाम्रो मुटु हो ।

उनले पशुपति नाथ , महादेवको भूमि जबसम्म हामी पुग्दैनौ हामी अधुरो नै हुन्छौं भनेका थिए। धीरेन्द्र शास्त्रीले भने नेपालका हिन्दूहरुलाई  एकजुट गर्न र नेपालमा शांति कायम राख्न बालाजी महाराज संग प्रार्थना गर्दछु । बागेश्वर महाराज चतरामा आयोजित पांच दिवसीय हनुमान कथावाचन गर्ने कार्यक्रम रहेको छ। इस मौके पर नेपाल सरकार के ओर से कड़ा सुरक्षा व्यवस्था किया गया कथाबाचनको अवसरमा शान्ती सुरक्षा कायम राख्न ठूलो संख्यामा नेपाल प्रहरी , र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

साथै हिन्दू स्वयंसेवक संघ , नेपाल स्काउटका साथै सैयौं स्वयंसेवक र पीठका कार्यकर्ताहरु परिचालित भएका छन्। चतरा धाममा लागिरहेको १ महीने कुम्भ स्नानको अवसरमा बिशेष रूपमा कथाबाचनको लागि भारत मध्यप्रदेश स्थित बागेश्वर महाराज लाई निम्तो सहित बोलाईएको छ।

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!