nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव र मोनास्टिक क्याम्पस विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २७, २०८०, ९:२३ मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव र मोनास्टिक क्याम्पस विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २७ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा राराव र मोनास्टिक क्याम्पस विजय भएका छन ।

आजको पहिलो खेल राराव क्याम्पस र मिट क्याम्पस बीच भएको थियो जसमा राराव क्याम्पस ले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको राराव क्याम्पसका खेलाडीहरु २० ओभरमा २ विकेट गुमाएर २४८ रनको बिशाल योगफल बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि २४९ रनको बिशाल लक्ष्य दिएको थियो । राराव क्याम्पसको टिमका लागि अलि अकबरले ५४ बलमा ११८ रन र रामबाब यादवले ३१ बलमा ५६ रनको योगदान दिएको थियो ।

मिट क्याम्पसको तर्फबाट लागि बलिङ गरेका सौरभ झाले २ ओभरमा ३३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका मिट क्याम्पसका ब्याट्सम्यानहरु राराव क्याम्पसको बलिङ सामु खासै राम्रो चल्न सकेन जसले गर्दा १९ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाउन सक्यो र उक्त खेल राराव क्याम्पसले १४० रनको बिशाल अन्तरले खेल जित्न सफल भयो। मिट क्याम्पसका खेलाडीहरु मध्ये कृष्ण देवले ३४ रन बनाएको थियो । राराव क्याम्पसको टिमका लागि बलिङ गरेका चन्दन यादवले ३ विकेट लिएको थियो । यस खेलको म्यान अफ दी म्याच राराव क्याम्पसको खेलाडी अलि अकवर भएको थियो। त्यस्तै दोस्रो खेल धनुषा साईन्स क्याम्पस र मोनास्टिक क्याम्पस बीच भएको थियो जसमा धनुषा साईन्स क्याम्पसले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको धनुषा साईन्स क्याम्पसका खेलाडीहरु १६.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ५३ रनको लक्ष्य दिएको थियो । धनुषा साईन्स क्याम्पसको टिमका लागि बिनेशले १६ बलमा २२ रनको योगदान दिएको थियो । मोनास्टिक क्याम्पसको तर्फबाट लागि बलिङ गरेका रोहित महतोले ४ ओभरमा ३ मेडन दिदै २ रन खर्चेर ४ विकेट र आयन अक्रमले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।खेलमा जवाफि ब्याटिङका लागि आएका मोनास्टिक क्याम्पसका खेलाडीहरु ९.१ ओभरमा २ विकेटको क्षतिमा सजिलै ५३ रन बनाउन सफल भयो र खेल मोनास्टिक क्याम्पसले ८ विकेटले जित्यो । मोनास्टिक क्याम्पसका खेलाडीहरु मध्ये आयम अक्रमले २३ बलमा २१ रन बनाए भने बिक्रान्त यादवले २३ बलमा २१ रन बनाए । धनुषा साईन्स क्याम्पसको टिमको लागि बलिङ गरेका मनोज र विकाशले १/१ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोनास्टिक क्याम्पसका खेलाडी रोहित महतो भएका थिए।प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!