फागुन २४ गते। धनुषा प्रहरीले विभिन्न स्थानबाट भन्सार छलीका सरसामान बरामद गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालन भएको गस्ती टाेलीले एक लाख ४६ हजार ६ सय रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरिएको हाे । बरामद गरिएको सामाग्री कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post