nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पत्रकार राजकारण महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्नेबस चालक र सहचालक विरुद्ध अदालतमा ‘जातीय भेदभाव’ मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २९, २०८०, ३:०५ मध्यान्ह
पत्रकार राजकारण महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्नेबस चालक र सहचालक विरुद्ध अदालतमा ‘जातीय भेदभाव’ मुद्दा

माघ २९ गते।काठमाडौंमा अनुहारको आधारन्न पत्रकार राजकरण महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचाकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा आरोपीविरुद्ध ‘जातीय भेदभाव तथा छुवाछुत’ सम्बन्धि कसुरमा मुद्दा दायर गरेको हो । बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका – १६ बस्ने वर्ष २४ का विक्रम कार्की र चालक धादिंग त्रिपुरसुन्दरी गाउँपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका – ३२ तीनकुने बस्ने वर्ष २५ का शेकबहादुर पौडेलमाथि मुद्दा दायर छ ।

गत माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भन्दै बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात चालक तथा सहचाकले दुव्र्यबहार गरेका थिए । आरोपीलाई पक्राउ गर्न र कानुनी कारवाही गर्न चौतर्फी आवाज उठाइएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम चालक र सहचालकविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा पीडित पत्रकार राजकरण महतोको जाहेरीले नेपाल सरकार वादी रहेको छ ।

निजप्रतिवादीहरु उपर मुलुकी अपराध संहिता १६० बमोजिम कारबाही दिलाई पाउँ भनि जाहेरी दर्खास्त परेको थियो । दर्ता भएको मुद्दामा प्रहरीको घटना मुचुल्कामा सहचालक प्रतिवादी विक्रम कार्कीको बयानमा आफूले दुव्र्यबहार गर्दै झै झग्डा गरेको स्वीकार गरेका छन् । चालक शेक बहादुरले पनि सहचालकले गरेको दुव्र्यबहार घटनामा आफूले समर्थन जनाएको पनि स्वीकारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ । भेदभाव तथा अपमानजनक व्यबहार गरेको कसुर पुष्टि हुने भएकाले मुलुकी सहित २०७४ को दफा १६६ (१) बमोजिमको कसुरमा दफा १६६ को उपदफा (२) सजाय माग गरेको छ ।

यो कसुरमा ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना वा दुबै कारबाही हुन सक्ने कानुनी व्यवस्था छ । अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ तीनकुनेमा बस चालक तथा सहचालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि