nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको गोलबजारमा मगही भाषाको संमबाद कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २४, २०७७, ६:४२ मध्यान्ह
सिरहाको गोलबजारमा मगही भाषाको संमबाद कार्यक्रम सम्पन्न

महेश सिंह,सिरहा।सिरहाको गोलबजारमा मगही भाषाको समबाद कार्यक्रम सम्पन्न भएको छ। मधेसमा बस्ने ब्यक्तीहरुले बोल्ने भाषा भनेको मगही भाषा नै हो सिन्धु सभियताको ईतिहासमा उल्लेख छ । कार्यक्रम समाज सेबि मनोज सिंह को अध्यक्षतामा सुरु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि मगही भाषा को प्रदेश नम्बर २ को संयोजक नथुनी कुशवहाले भने मधेसमा मगही भाषाको जगजाहेर गर्ने काम सप्तरी जिल्लाको मनाई महतो र भरत महतो नाम गरेको ब्यक्तीले हामीले बोल्ने भाषा भनेको मगही भाषा हो उनले खोजीनिति गरेका थिए उनले बताए। प्रमुख अतीथिका अनुसार सबै मिले आफनो घर लाई बच्चाउन जरुरी रहेको बताए । मगही भाषाको स्थान दिएन भने आउने दिनमा यो भाषा -भाशिहरु सडक आन्दोलनमा आउने बताए । भाषाको अधारमा आरक्षण दिनु पर्छ । हाम्रो समाज शोषणको पिडामा जिई रहेको दु:ख व्यक्त गर्नु भयो।आउदो २०७८ सालमा हुने जनगणनामा हामी सबैले मगही भाषा लाई अङ्कित गरेर अगाडि बढने र हामी नै समाजको धरोहर हो भने बताए ।

विशेष अतिथि मगहि भाषा अभियनता फुगेन मगही,का अनुसार OBC पिछडा बर्ग दलित ,जनजाति , मुलबासीहरुलाई भाषा बुझ्न् धेरै टाढा जानुपर्दैन । आफनै पुर्वज यो भाषाको ग्याता हो बताए।अर्को भाषा अभियानता नन्दन ठाकुरका अनुसार मगही भाषा मैथिली भाषा को नाउँमा चोरी भएको बताउनु भयो । मगही भाषाको अभियान न रुकने बताए ।

कार्यक्रमको अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,नेपाल पिछा बर्ग महा संघ obc जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष सत्यनारायण यादवले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । अतिथिहरु जनता समाज बादी पार्टी नेपालको युवा नेता देबेन्द्र महतो , वडा सदस्य रामनारायण महतो , प्रदीप कुमार महतो ,पुजा साह ,बिन्देश्वर महतो जन्मत पार्टी का युवा नेता अशेश्वर कामती ,समाज सेबि दुर्गेश महतो । धर्मबिर पासमानका अनुसार किताब पर्चा प्रसार गर्न आग्रह गरेका थिए।

यो भाषा परिपक्वता को भाषा होकी होइन भने विषयमा पत्र पत्रीकामा स्थान दिनु पर्छ उनले बताए । स्वागत मन्तब्य र कार्यक्रमको उद्योग नेपाल कुशवाहा संगठनको मिर्चैया अध्यक्ष धनिराम महतो।धर्मबिर पासमान सिंन्धु सभियताको इतिहासमा बाट आएको उनले बताए।

भारत मा १६० जात जातिको समुदायको बसोबास छ् र नेपालमा १०६ जात जातीयको समुदाय बसोबास गर्ने गरेको बताए ।हामी जुन संस्कृतिमा जिउँदै छौँ त्यसलाई खोजी निति गर्न जरुरी रहेको बताए । मुलि महासेट जोसिको भारतको भिमराज अम्बेदकरको कुरा गरेका थिए।बाल गंगा धर तिलक ब्राह्मण जातिको कुराको चर्चा गरेको र बलब भाई पटेलको कुरामा जोड दिएका थिए ।

Discussion about this post

Related Posts

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखलाई हस्तान्तरण

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखलाई हस्तान्तरण

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

महिलाको आर्थिक सशक्तिकरणका लागि जनकपुरधाममा वित्तीय साक्षरता तालिम सम्पन्न

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!