nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईनमा रक्तदान कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८०, १०:५९ मध्यान्ह
सप्तरीको बोदे बर्साईनमा रक्तदान कार्यक्रम सम्पन्न

उमेश कुमार साह/सप्तरी/कार्तिक १५ गते। बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा युनाइटेड मिसन नगर युवा समितिको आयोजनामा एक दिने रक्तदान कार्यक्रम गरेको छ ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित धर्मशालाको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा सेवा समितिका सदस्य , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष , बजार ब्यपार संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीय युवासहित दर्जनौं जनाले रक्तदान गरेका छन्।


रक्तदान कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका कार्यवाहक नगर प्रमुख रेणु कुमारी साहले रगतको अभाव हुन नदिन यस्ता किसिमको कार्यक्रम समय समयमा राख्न सुझाव दिदैँ पालिकाले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै आगामी दिन वडामा आयोजना हुने यस्ता रचनात्मक कार्यहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रमुख व्यक्त गरिन।

रक्तदान कार्यक्रम युनाइटेड मिसन नगर युवा समितिको सहयोग र रेडक्रस सोसाइटी राजबिराजको प्राविधिक सहयोगमा आयोजना गरेको थियोे ।

सो कार्यक्रम युवा समितिको अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता भएको हो,भने कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेका नेता अनोज कुमार यादव , अतिथिहरु वडा अध्यक्ष रबिन्द्र कुमार साह ,राम प्रसाद राम , मो मोजिबुर रहमान , राज कुमार यादव , बिजय नारायण कापैर , तपसी यादव , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रराज चौलागाईं , सशस्त्र प्रहरी बलका असई राम नारायण महतो , राम प्रसाद चौधरी ,विभिन्न पार्टीका नेताकार्यकर्ता , स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियोे ।

शुभकामना मन्तव्यमा वडा अध्यक्षहरुले यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता , आर्थिक तथा भौतिक सहयोग गर्ने लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै समयलाई सदुपयोग तथा सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाइ प्रशंसापत्र बितरण गरिएको थियो।

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि