गिरिजानन्द/असोज २८ गते। राष्ट्रीय बजरंग दलको जिल्ला कमिटी पर्सा गठन भएको छ। विवेक सिन्हाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा गठन गरिएको हो।
कार्य समितीको उपाध्यक्षमा सौरभ पटेल र मन्दिप गिरि प्रवक्तामा आशिष कौशिक मंत्रीमा रुपल जैस्वार सहमंत्रीमा राहुल गुप्ता र अर्जुन साह सदस्यहरुमा दिपक पटेल,आदित्य साह,प्रदिप पटेल,मायाशंकर कम्कर,पप्पु बर्नवाल,अजय मिश्रा,राजवीर सिंह राजपुत,अजय चौहान, रज्निस कुशवाहा,बिकाश यादव,अमन ठाकुर,सुरज कुमार यादव,रत्नेश मिश्रा,पवन पटेल चयन भएका छ्न। बजरंग दल पर्साको सल्लाहकारमा अजय गुप्ता,पवन कलवार र मुन्ना गुप्ता रहनु भएको छ।
साथै बजरंग दल वीरगंज महानगर कमिटीको अध्यक्षमा नितेश पटेल उपाअध्यक्ष सौरभ पटेल र मन्दिप गिरि मंत्रीमा हरि यादव सहमंत्रीमा राहुल पटेल र अजय गुप्ता सदस्यहरुमा बिकि गुप्ता,आजाद शर्मा,अभिनाश कर्ण,प्रीन्स साह,आदित्य सराफ,सचिन पटेल,सचिन साह,सिवान्श चौरसिया चयन भएका छ्न।

















Discussion about this post