विनोद मण्डल/श्रावण ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले हङ्कङबाट अवैध रुपमा ल्याएको करिब १ क्विन्टल सुन सहित केहीलाई प क्राउ गरेका छन ।
२४ शै घण्टा कडा सुरुक्षा व्यबस्था भएको उक्त ठाउँमा हङ्कङबाट सहजै सुन कसरी भित्रिएको हो ?
विदेशबाट एक थान मोबाईल सर्वसाधारणले लिएर आउँदा एयरपोर्टमा भन्सारको कर्मचारीले अपराधी झै केरकार गर्दै उक्त मोबाईल खोसेको क्षणको याद ताजा रहेको देखिन्छ ।
कुन्टल परिणामको सुन ल्याउदासम्म त्यहाँ जडित उपकरणले किन काम गरेन ?
भन्सार कर्मचारीलाई तत्काल निलम्बन गरी कानूनी कारवाहीको प्रक्रिया अगाडी बढाउन एकातिर जरुरी रहेको देखिन्छ भने अर्कोतिर बरामद सुन लसुनमा परिणत गर्न पनि खपिस नेपालको कर्मचारी माथि निगरानी बढाउन पनि उत्तिकै जरुरी रहेको देखिन्छ ।














Discussion about this post