nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अटोमा घरसम्म लगिदिने बहानामा बेहोस बनाएर किशोरीलाई बला त्कार,अटो चालक प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७९, ८:५५ मध्यान्ह
विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा सबैको होस् उडायो !

चैत २२ गते। प्रहरीले जब र्जस्ती कर णीको आरोपमा एक जनालाई प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–८ का २८ वर्षीय विवश घर्तीमगर छन् । इलाका प्रहरी कार्यालय छिन्चुले मंगलबार परेको जाहेरीका आधारमा उनलाई प क्राउ गरेको हो ।

भेरीगंगा नगरपालिका–८ की एक किशोरीलाई जब र्जस्ती क रणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी प्रमुख रमेश राईले रातोपाटीसँग भने, ‘विवश घर्तीलाई हामीले मंगलबार नै प क्राउ गरेका छौँ, घटनामा संलग्न अर्को एक जनाको नाम, ठेगाना थाह नभएपछि पक्राउ गर्न समस्या भएको छ । पीडित किशोरीले समेत अर्को व्यक्तिलाई नचिन्ने भएकाले समस्या भएको हो ।’

प क्राउ परेका घर्ती अटो चालक हुन् । घर्ती र उनीसँगै रहेका अर्का एक जनाले ती किशोरीलाई बला त्कार गरेको आरोप लागेको छ ।

घटना गत शुक्रबारको हो । भेरिगंगा–८ निवासी ती किशोरी बिहीबार अर्थात् १६ चैतमा वीरेन्द्रनगरमा एक जना साथीको घरमा आएकी थिइन् । त्यो दिन उनी त्यहीँ बसिन् र १७ गते गाडी चढेर उनी भेरीगंगाकै जहरे बजार पुगिन् । त्यहाँबाट उनको घरसम्मको दुरी करिब साढे ३ किलोमिटर छ । बेलुका ५ बजेतिर जहरे बजार पुगेकी उनी घरसम्म पुग्नका लागि अटो खोजिरहेकी थिइन् । त्यहीबेला चिनेकै अटो चालक विवश घर्ती भेटिए ।

उनले घरसम्म पुर्याइदिने भनेपछि आफू अटोमा चढेको पीडित किशोरीको भनाइ उद्धृत गर्दै उनका दाइले रातोपाटीलाई जानकारी दिए । अटोमा विवशसँगै एक जना अर्को व्यक्ति पनि थिए, जसलाई पीडित किशोरी चिन्दिनन् ।

बाटोमा अटो चालक विवशले किशोरीलाई चकलेट खान दिए । किशोरीले नखाने बताए पनि धेरै कर गरेपछि उनले खाइन् । चकलेट खाएपछि उनलाई रिंगटा लागेजस्तो अनुभव भयो । उनी बेहोस हुँदै गइरहेकी थिइन् ।

त्यही बेला चालकले भेरी नदीको किनारतर्फ अटोलाई मोडे । जहरे भेरी किनारसँग जोडिएको बजार हो । नदी किनार पुगेपछि अटो चालक विवश र उनको साथीले मुख खोलेर झोलजस्तो औषधि खुवाएको पीडित किशोरीले बताएकी छन् । 

त्यसपछि उनी पूर्ण रुपमा बेहोस् भइन् । होस् गुमेपछि बला त्कार गरेर आधार शरीर पानीमा र आधार शरीर किनारामा हुने गरी फालिएको बताइएको छ ।

किशोरीको साथमा मोबाइल फोन थियो । उनले लगाएको ज्याकेट पानीमा भिजिरहेको थियो । ‘शुक्रबार साँझ ८ बजेतिर हुनुपर्छ, घरमा आमालाई फोन गरेकी थिइ,’ उनका दाइले रातोपाटीसँग भने, ‘पछि गाउँमा मान्छेहरु खोज्न गए । त्यहाँ पुग्दा भेरी नदीको किनारमा पूरै शरीर भिजेर पल्टिरहेको अवस्थामा उनी भेटिएकी थिइन् ।’

त्यहाँसम्म परिवारलाई घटनाबारे कुनै जानकारी नै थिएन । चिसोले पनि हुनसक्छ भनेर नदी किनारमै आगो बालेर तताउने काम भयो । बेहोस अवस्थामै घरमा ल्याइएकी ती किशोरी अचेत अवस्थामै कराउने, चिच्याउने गरिरहेकी थिइन् । तेलले सेकेर बेहोस् अवस्थामै उनलाई सुताइयो ।

‘हामीले त केही डराएर पो हो कि भनेर सुतायौँ,’ उनका दाइले भने, ‘भोलिपल्ट बिहानसम्म पनि होस आएन । अनि मैले बिहान ९ बजेतिर जहरेको मेडिकलमा लगेँ । तर त्यहाँ हामीले यस्तो केस हेर्दैनौँ भनेपछि मेहलकुना अस्पतालमा लग्यौँ ।’

डाक्टरले उपचार सुरु गर्दासम्म पनि उनको होस आएन । मेलकुना अस्पतालका डाक्टरहरुले प्रदेश अस्पताल लैजान सुझाएपछि सोही अस्पतालकै एम्बुलेन्समार्फत किशोरीलाई वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालमा ल्याइएको उनले बताए ।

मंगलबारमात्र उनी ‘रिकभर’ भइन् ।  त्यसपछि उनले घटनाबारे परिवारका सदस्यलाई बताइन् र मंगलबार नै प्रहरी कहाँ जाहेरी दिइएको किशोरीका दाइले बताए ।

पीडित किशोरीको बायाँ हातमा चोटसमेत लागेको छ । यद्यपि अहिले त्यो ठिक भइसकेको छ ।

पक्राउ परेका अटो चालक विवश घर्ती मगरमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख राईले बताए । यद्यपि प्रारम्भिक अनुसन्धानका क्रममा भने विवशले किशोरीको आरोप इन्कार गरेको उनको भनाइ छ ।

घर्तीको भनाइ उद्धृत गर्दै उनले भने, ‘मलाई केही पनि थाहा छैन । म हुँदै होइन ।’ साथै घर्तीले अर्को व्यक्तिको नामसमेत भन्न इन्कार गरिरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घर्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ ।

पीडित किशोरीका आफन्त यतिबेला जिल्ला प्रहरी कार्यालयमा पुगिसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे आफू जानकार भएको र अनुसन्धानपछि मात्र यसबारे थप भन्न मिल्ने बताए । 

Tags: सुदुरपश्चिम प्रदेश खबर

Discussion about this post

Related Posts

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

बजेट पेश गर्न नसकेका मधेसका ४ नगरपालिकाको अनुगमन गर्दै

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मधेश प्रदेश सरकारद्वारा ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

जनकपुरधाममा ‘राजधानी फार्मेसी’ सञ्चालनमा, जनकपुरधामको २५ वटै वडामा निःशुल्क होम डेलिभरी सुबिधा दिने

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि