फागुन १७ गते । आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जब रजस्ती क रणी गरेको आरोपमा एकजनालाई प्रहरीले प क्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई प क्राउ गरेको हो ।
पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई प क्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बला त्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जब रजस्ती कर णी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ । न्युज कारखाना

















Discussion about this post