महोत्तरीको गौशालामा आफ्नै भाउजुलाई देवर र ससुरासँग अनैतिक सम्बन्ध राख्न नन्दले जोर जवरजस्ती गरेको घटना बाहिररिएको छ ।
गौशाला बजार स्तिथ रहेको लालेन्द्र मेडिकलका संचालक लालेन्द्र साहको श्रीमति महिनौ देखि चरम यातना सहदै आएकि छिन् । उनको नन्द तुलसी साहले आफ्नो कान्छो भाइ र कहिले काहि बुबासँग समेत सम्बन्ध राख्न जोर जब रजस्ती भाउजुलाई गरेको छ ।
धनुषाधाम नगरपालिका ४ घर भएकी १९ वर्षिय युवती गत असारमा १० लाख दाइजो समेत दिएर गौशाला ५ का लालेन्दर साहसँग सामाजिक परम्पराअनुसार विवाह गरेकी थिइन । केटा हेर्ने बखतमा कान्छो भाइलाइ देखाएर पछी जेठोसँग विवाह गराइएको ति युवतीको आरोप छ ।
लालेन्दर साहको यो भन्दा पहिला पनि दुई विवाह भैसकेको उनको परिवारजनले जानकारी दिए । पहिलाको दुइ श्रीमतीसँग पनि यस्तै अ नैतिक सम्बन्ध राख्न भनेपछी दुबैजना छोडेर गएको छरछिमेकको भनाइ छ ।
लालेन्दर साहसँग सन्तान उत्पादन हुन नसकेपछी तुलिसी साहले आफ्नो कान्छो भाइसँग जब रजस्ती शरिरिक सम्बन्ध राख्न लगाएको हो । तर कान्छो भाइसँग पनि सन्तान उत्पादन नभएपछी बुवासँग समेत शारिरिक सम्बन्ध भाउजुलाइ राखन जवरजस्ती गरेका हुन् । भाउजुले नमानेपछी मुखमा कपडा खादी खादी समेत चरम यातना दिएको लालेन्दर साहकी श्रीमतिले बताएकी छिन ।
तुलसी साह पनि आफ्नो श्रीमानलाई छोडेर बुबाको घरमा बसिरहेकि छिन । उसको बिहे वर्षौ पहिला भएको थियो तर श्रीमान सँग छुटेर वर्षौ देखि माइती मा बस्दै आएकी छिन । छरछिमेकको अनुसार उनको बानी व्यवहार नराम्रो भएको कारणले श्रीमानले छोडीदिएको हो । उनि अहिले एक निजि विद्यालयमा शिक्षण पेसामा कार्यरत छिन । उनको यस्तो बानी व्यवहार थाहा पाए पछी विद्यार्थीको अभिभावकहरुले गुनासो गरे पश्चात विद्यालयका प्रिन्सिपलले आइतबार तुलशी साहलाई विद्यालयबाट समेत निस्कासन गरेका छन ।
युवतीले जब र्जस्ती कर णीको आरोपमा कारवाही गराउन खोज्दा आज ससुरा र नन्द मिलेर देवर शैलेन्द्रसँग विवाह गराईदिने शर्तमा घटनालाई ढांकछोप गर्न खोजेका छन् ।
साभार स्रोत-रेडियो जुनतारा अनलाईन बाट














Discussion about this post