nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : लोड गरिएको डिजेलसहितका टंयाकर चो री गर्ने दुई जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १९, २०७९, १०:४४ बिहान
सप्तरी : लोड गरिएको डिजेलसहितका टंयाकर चो री गर्ने दुई जना प क्राउ

माघ १९ गते। लोड गरिएको डिजेलसहितका टंयाकर चो री गर्ने दुई जना सप्तरीबाट समातिएका छन् ।

पाँच दिन अघि डिजेल भरिएको ट्याँकर चो री भएको घट्नाको प्रहरीले अनुसन्धान टुंग्याएको छ । डिजल चो री गर्न कै लागि उक्त ट्याँकर चो री भएको तथ्य खुलेको छ ।

माघ १४ गते नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंजबाट २० हजार लिटर डिजल लिएर नेपाल आयाल निगम १ नं.प्रादेशिक कार्यालय विराटनगर तर्फ हिँडेको को.१ ख ३६५५ नम्बरको ट्याँकर बीच बाटोबाटै चो री भएको थियो ।

प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार रात परेपछि ट् याँकर चालक सप्तरीका कंचनरुप नगरपालिका–९का विनोद कुमार भुजेल सोही वडास्थित विक्की पेट्रोल पम्पको पार्किंग स्थलमा ट्याँकर राखी सुत्न घर गएका थिए । बिहान फर्किदा मात्र उनले ट्याँकर चो री भएको थाहा पाएका थिए ।

आइतबार बिहान उक्त ट् याँकर पूर्वपश्चिम राजमार्ग भन्दा उत्तर शम्भुनाथ नगरपालिका–२ खैरबना जंगल जाने बाटोमा स्थानीयवासीहरुले वेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पेट्रोल पम्पमा राखिएको ट् याँकर चोरी हुँदा हल्ली खल्ली मचेपछि प्रहरीले सक्रियता देखाउँदै चालकदेखि जिल्लास्थित विभिन्न पेट्रोल पम्प संचालकलाई शंकाको घेरामा राखी अनुसन्धान तीव्र पारेको थियो । यसै क्रममा प्रहरीले ट्याँकर चोरी गरी डिजेल बेच्ने र चोरीको डिजेल खरिद गर्ने दुबैलाई प क्राउ गर्न पनि सफल भएको छ ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार उक्त ट्याँकर चोरी गरी डिजल विक्री गर्ने सप्तरीको कंचनरुप नगरपालिका– ९ का २९ वर्षीय नवराज भुजेल र चोरीको डिजल खरिद गर्ने खडक नगरपालिका–७ का भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साहलाई प क्राउ गरिएको छ । प क्राउ गरिएका भुजेल विगतमा सोही ट्याँकर कम्पनीका पूर्व चालक समेत रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

ट्याँकरमा रहेको ५ वटा च्याम्बरमा ४ हजार लिटरका दरले २० हजार लिटर डिजल रहेकोमा ४ वटा च्याम्बर फोडेर १६ हजार लिटर डिजल विक्री गरिसकेको र ४ हजार लिटर डिजल ट्याँकर मै रहेको पाइएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । दुबै जनाले अपराध स्विकारेका छन् । उनीहरुलाई बुधवार सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि