nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरस्वती पूजामा अश्लील गीतको बाहूल्य

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १४, २०७९, ५:१८ मध्यान्ह
सरस्वती पूजामा अश्लील गीतको बाहूल्य

पत्रपत्रीका बाट/माघ १४ गते। हमर दुनु बैलुन साला धुक धुक करे (मेरो दुबै बैलुन धकधक गर्छ ) देवरा ढोरी चटना बा (देवर नाइटो चाट्छन) लहंगा उठाके अभिवादन करे (लहंगा उठाएर स्वागत गर्ने ) रात मे दीया बुताके पिया क्या क्या किया ( राति बत्ती निभाएर के के ग¥यो ) खोइल ले छौरी चुम्मा के दुकान ( खोली लेउ केटी चुम्बनको पसल ) लगायतका अति अश्लील भोजपुरी र हिन्दी भाषामा भारतीय कलाकारले गाएको गीतको यो बोलले बिहीबार र शुक्रवार सप्तरीका ग्रामीण र शहरी क्षेत्रका सरस्वती पूजास्थल गुञ्जयमान बन्यो ।

वसन्त पञ्चमीका अवसरमा विद्यार्थी,शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापूर्वक मनाउने सरस्वती पूजाको दिन बिहीबार र मूर्ति सेलाउने दिन शुक्रवारसम्म जिल्लाको अधिकांश टोलमा मात्र होइन ।

विभिन्न शिक्षण संस्थामासमेत यस्तै दोहोरो अर्थ, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दीका अश्लील गीतहरु गुन्जि रहेका थिए । कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिका देखि वृद्धवृद्धासम्मको उपस्थितिमा पनि यस्ता भलगर गीतहरु डिजेमा बज्दा र पूजास्थल नजिकै लगाइएको टेलिभिजन स्क्रीनमा चलिरहँदा उनीहरु मुकदर्शक झै बनेका थिए । केही भरभलादमीले यस्ता भलगर गीतहरु नबजाउन सल्लाह दिएपछि केही विद्यार्थीले तत्कालै रोके पनि अधिकांशले अटेर गरेका थिए ।

धार्मिक आस्थाबाट प्रेरित भएर गरिने यस्ता पवित्र कार्यमा पनि अश्लीलताको बाहुल्य हुनुले हाम्रो संस्कृतिमाथि नै आघात पुग्नसक्ने स्थानीय वुद्धिजीवीहरु बताउँछन् । धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष इन्जिनीयर सुर्यनारायण यादवले पूजास्थल र मूर्ति विर्सजनका क्रममा यस्तो अश्लील गीत बजाउनु विकृतिको नमूना भएको बताए । ‘पूजास्थलामा डिजे लगाएर अश्लील गीत बजाउँदा समाजमा विकृति फैलिने थाहा हुँदाहुँदै पनि सम्बन्धित शिक्षण संस्थाका जिम्मेवार अधिकारीले यसलाई रोक्न नसक्नु आश्र्चयको विषय हो, उनले भने – यसतर्फ सरोकारवाला सबै मिलेर नियन्त्रणका लागि काम गर्नु जरुरी छ ।”

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले पूजास्थलमा परिवारसंग बसेर सुन्न लाज लाग्ने खालको यस्ता गीत पूजा जस्तो पवित्रस्थलमा चर्काे साउण्ड थपेर बजाउनु गलत भएको भन्दै यसमा रोक लगाउनुपर्ने बताए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने विभिन्न पर्व, त्योहार, पूजा लगायतका पवित्र कार्यमा अश्लीलताको बाहुल्य हुनु् विकृति मात्र होइन, संस्कृति माथि नै आघात पुग्नसक्ने भन्दै स्थानीय वुद्धिजीवीहरुले यसतर्फ बेलैमा ध्यान पु¥याउन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।स्रोत-जनकपुरटुडे अनलाईन बाट

Tags: मधेस प्रदेश खबरसप्तरी खबर

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!