सप्तरी/माघ ४ गते । सप्तरीमा चिसाेले कठयाङ्गिएर थप एक जनाकाे मृ त्युु भएको छ ।
मृ त्युु हुनेमा सप्तरीको कंचनरूप नगरपालिका वडा न. ९ काे लक्ष्मण मण्डल रहेको प्रहरीले जनाएका छन् ।
बिगत केहि दिन यता सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा बढेकाे अत्यधिक चिसाेका कारणले यहाँकाे जनजिवन कष्टकर बन्दै गएको छ ।
एका बिहानैदेखिकाे बाक्लाे हुस्सु र हावाकाे कारणले यहाँकाे जनजिवन कष्टकर बन्दै गरेकाे स्थानीयहरु बताउँछन ।
खासगरि अत्यधिक चिसाेले दिनभरि मेहनत, मजदुर गरि गुजारा गर्नेहरुकाे जनजिवन निकै कष्टकर बनेको छ ।
यसअघि सप्तरीको तिलाठी काेइलाडी गाउँपालिकामासमेत अत्यधिक चिसोले एक जना पुरुषको मृ त्युु भएको थियाे ।

















Discussion about this post